उत्ताउली छोरीकी मिजासिली आमा: छोरी भन्दा मिठो गाउँछिन ज्योति मगरकी आमा (भिडियो)



हाम्रो इकोनोमि

 

ग्ल्यामरस सिंगरको रुपमा चिनिएकी ज्योति मगरको मोटो ज्यानको त्यसै भएको होइन । रोल्पामा जन्मेकी यी गायिका मोटी हुनुमा खान पानले पनि भुमिका खेलेको छ ।

उनी भन्छिन् ‘प्रत्येक छाकमा मासु खाने गरेकी छु’ । उनलाई पोर्क र बफ विषेश मन पर्छ । फुर्सदको वेला पोर्क र बफका परिकार आफैं बनाउँछिन् । आफैंले आफ्नै घरमा बनाएको मासुका परिकार मन पराउने ज्योतिलाई पार्टीको मासु प्राय मन पर्दैन ।

पार्टीमा प्राय खसी र कुखुराका परिकार हुन्छन् त्यसकारण पनि उनी मासु खान्नन् ‘मलाई कुखुरा र खसीको मासु खासै मन पर्दैन’ ज्योतिको भनाई थियो ।मासु जस्तै मदिराको पनि पारखी हुन् उनी ।

मुड चल्यो भने बिहानै रक्सि खाइदिन्छिन् । ‘मुड चल्नुपर्छ चियाको साटो रक्सि खाइदिन्छु’ ज्योतिले भनिन् ।

गर्मीमा चिसो बियर र जाडोमा ह्वीस्की पिउने गरेकि ज्योति साथीभाइको सल्लाहमा पिउने गरेको बताउँछिन् ।

उनको भनाई अनुसार उनका केही साथीहरु छन् । उनीहरुविच सल्लाह भएपछि पिउनलाई समयको छेकवार छैन ।

‘बिहान होस् या दिउँसो साथीहरुसँग कुरा मिल्यो भने पिइहाल्छु’ ज्योतिले भनिन् ।
रातीसम्म जागा हुने ज्योति बिहान ढिला उठ्छिन । आफुले पिएर अहिलेसम्म कसैलाई डिष्टर्ब नगरेको उनले बताइन् ।

चर्चित पप गायिका शिवानीको दुर्घटनामा परी मृत्यु

सडक दुर्घटनामा भारतीय चर्चित पप गायिका शिवानी भाटियाको मृत्यु भएको छ। सोमबार राति सडक दुर्घटनामा उनको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। दुर्घटनामा उनका पति गम्भिर घाइते भएका छन्। रिर्पोटका अनुसार शिवानीका पतिको अवस्था खतरामुक्त रहेको छ।

सोमबार राति भारतको यमुना एक्सप्रेस हाइवेयमा उनीहरु चढेको कार दुर्घटना भएको थियो। गायिका शिवानी र उनका पति निखिल कार्यक्रममा सहभागी हुन जाँदै थिए। त्यसै क्रममा उनको कार कुनै अज्ञात गाडीको पछाडि ठोक्कियो। तिब्र गतिमा रहेको कार गाडीसँग ठोक्किएपछि चचकनाचूर भएको थियो। प्रहरी र स्थानीयले शिवानी र उनका पतिलाई कारबाट बाहिर निकालेर अस्पताल भर्ना गराएका थिए। तर शिवानीको उपचारका क्रममा मृत्यु भयो।

त्यस्तै दोस्रो जनआन्दोलन देशभरि चर्किरहेको थियो । २६ चैत्र ०६२ मा काभ्रे बनेपा ४ का भीमसेन दाहाल सुरक्षाकर्मीको गोलीबाट पोखरामा मारिए । दाहालको मृत्युपछि काभ्रेमा झन आन्दोलित बन्यो । काभ्रेबासीले आन्दोलन सुरु गरे । बनेपामा २७ चैत्रमा सुरक्षकर्मीले चलाएको गोली लागेर मुकेश घाइते भए । सोही दिनदेखि ओछ्यानमा परेका मुकेश अहिलेसम्म उठ्न सकेका छैनन् ।

गोली लाग्दा १४ वर्षको मुकेश अहिले २७ वर्षका भए । तर, गोलीले बनाएको कन्चटको घाउको खत अझै प्रस्ट देखिन्छ । गोली लागेपछि घाइते भएपछिको केही समय अस्पतालमा बिताएका उनी अहिले प्रायः घरमै रहन्छन् । सारोगाह्रो भएको अवस्थामा मात्र उनलाई अस्पताल लाने गरिएको छ। मुकेशलाई जनताले ‘जिउँदो सहिद’ विशेषण दिएका छन् । तर, उनको पारिवारिक अवस्था भने निकै दयनीय छ । यो समाचार आजको नयाँ पत्रिकामा इन्द्रबहादुर थापाले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस
कसैसँग गठबन्धन गर्दैनौं : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ गते हुने...

बाबुराम भट्टराईलाई पितृशोक

     पूर्व प्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)का संरक्षक डा. बाबुराम भट्टराईलाई पितृशोक...

टर्किस एयरको इन्जिनमा आगो लाग्यो, काेलकातामा आकस्मिक ल्याण्ड

    काठमाडौंबाट टर्कीको इस्तानबुलका लागि उडान भरेको टर्किस एयरलाइन्सको जहाजमा प्राविधिक समस्या...

एमालेको घोषणापत्रमा स्वतन्त्रता, स्वाभिमान, राष्ट्रियता, विकास र सुशासन आउँछ : ईश्वर पोखरेल

    नेकपा (एमाले) का नेता तथा काठमाडौं क्षेत्र नं ५ का प्रतिनिधिसभा...