ट्रिपर व्यवसायी भन्छन् ‘असुरक्षित भयौ, हामी पनि आन्दोलनमा जान्छौ’



हाम्रो इकोनोमि

 

सोमबार मोरङको बिराटचौकमा ट्रिपरको ठक्करबाट बालिकाको मृत्यु भएपछि ट्रिपरमाथि आगजनी भएको बिषयमा पूर्वाञ्चल ट्रिपर व्यवसायी संघले आन्दोलन गर्ने भएको छ ।

संघले बिराटचौक घटनामा आफ्नो ७ वटा ट्रिपर आगजनीमा करिब ३ करोड मुल्य बराबरको क्षति भएको दाबी गरेको छ ।

पूर्वाञ्चल ट्रिपर व्यवसायी संघका अध्यक्ष गोपाल कार्कीका अनुसार बिभिन्न माग सहित आन्दोलनका कार्यक्रम सार्वजनिक गर्न पत्रकार सम्मेलनको आयोजना गर्ने बताए ।

‘बिराटचौक घटनाले हामी अत्यन्त दुखिद छौ, तर आक्रोशित स्थानियले जथाभाबी आगजनी गर्दा हाम्रो व्यवसायी असुरक्षित भएको छ’ कार्कीले भने ‘हामी पनि आन्दोलनमा जान्छौ’ ।

संघको आज २ बजे पत्रकार सम्मेलन मार्फत आन्दोलनको घोषणा गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस
सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

पूर्वमन्त्री दीपक खड्का पक्राउ

  नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् ।...

अपरिपक्व ढंगले ओली-लेखक पक्राउ गरियो : पूर्वराष्ट्रपति भण्डारी

     पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ...