छोरीहरुले हेर्ने भए बाउको बिहे ! चर्चित पत्रकार रबि लामिछानेको बिहेमा अमेरिकाबाट २ छोरी आउदै
पत्रकार रवि लामिछाने र चलचित्र विकास बोर्डकि अध्यक्ष निकिता पौडेल बिबाह बन्दनमा बाधिएका छन् ।
रविको डिभोर्स संगै नीतिका संगको सम्बन्धको चर्चा समेत चलेको थियो । रवि लामिछानेको फेसबुक स्टाट्स जस्ताको तेस्तै :
ब्यक्तीगत जीवनले नयाँ मोड लिएको छ।
एक अर्काका परिवार, आफन्त र नातागोताको छलफल र अनुमतिमा आज निकिता पौडेल जी र मैले कानुनी रुपमा काठमाडौं जील्ला आदालतमा बिवाहा दर्ता गरेका छौ।यो निर्णय यति छिटो गर्ने योजना नै थिएन।
तर हामी दुबै प्रती जसरी मानसिक यातना नै हुने गरि अनवरत समाचार र खोजबीन चल्यो त्यसले हामीलाई एक अर्काको निकै खाचो पर्यो।
हामी समस्त दर्शक शुभ चिन्तक,परिवार इस्टमित्रहरु बाट एउटै मात्र कुरा चाहन्छौ,आशिर्वाद।
रम्परागत रुपमा हामी आउदो बैशाखमा बिवाह गर्ने छौ।
यो हाम्रो नितान्त ब्यक्तिगत जीवन हो।
कसैको चर्चा, आलोचना, सुझाव, ब्याख्यामा हामी अटेनौ भने हामीलाई माफ गर्नु होला। हाम्रो भोगाई र तपाईंको सोचाइ नमिल्न सक्छ।
हामी दुबैजना यो निर्णयबाट एकदमै खुशी छौ। र हामी सबैबाट हाम्रो सुखद दाम्पत्य जीवनकालागि शुभ कामना मात्र चाहन्छौ।
यस्तै निकिता भन्छिन् म आफ्नो पुर्व पति संग धेरै वर्षदेखि नै अलग बस्थे अनि २ वर्ष अघि डिभोर्स फाइल गरेको हो अनि ९ महिना अघि भएको हो ।
अहिले चर्चा चलेको छ कि बैसाखमा नेपाली रिवाजले हुने बिहेमा अमेरिकाबाट रबिका छोरीहरु आउँछन् के नही ।
यो विषयमा रबि भन्छन यो मेरो छोरीहरुको निर्णय हुन्छ ।
उनि आउन चाहे उनीहरुलाई स्वागत गर्छु ।
अब कुरा सुन्दा लाग्छ छोरीहरु आउने भएका छन् ।
तर अब भविष्यले नै भन्नेछ के हुन्छ हजुरहरुलाई के लाग्छ आएको राम्रो कि न आएको आफ्नो


