रविको दुखेसो: ‘आजसम्म यति धेरै राम्रो काम गरेको कसैले देखेनन्, एक गल्ती हुँदा सबैले खेदोखने’



हाम्रो इकोनोमि

 

आज सम्म ३०० कार्यक्रममा राम्राकाम गर्दै प्रशंसा नगर्ने ,एक गल्ती गर्दा यति खेदो खन्ने भन्दै रविले प्रश्न गरेका छन् ।

लामिछाने सिधाकुरा जनता संग कार्यक्रम मार्फत लोकप्रिय बनेका थिए । उनको चर्चा बिदेश गएका नेपाली माझ अत्याधिक रहेको छ ।

उनलाई धेरैले भगवानको दर्जा समेत दिएका छन् ।

हुन पनि रविले बिभिन्न संघसंस्थाको सहयोगमा धेरै नेपाली महिलाको उद्दार गरेका छन् ।

भने, धेरै नेपालीको परिवारमा खुशि ल्याएका छन् ।

तर पछिल्लो समय संचारकर्मी लामिछाने बिवादित पनि बनेका छन् ।

उनले २४ वर्षलामो वैवाहीक सम्बन्ध टूङ्गाउदै चलचित्र विकाश वोर्डकी अध्यक्ष निकिता संग बिहेबारी गरेका छन् ।

उनले आधिकारीक रुपमा आफ्नो फेसबुक मार्फत विहे गरेको खबर सार्वजनिक गरेका थिए ।

उनको डिर्भोस गरेकै समय देखि केहिलेआलोचना समेत गरेका थिए ।

रविले ति आलोचक प्रति असन्तुष्टि पनि पोखेका छन् साथै रविले भनेका छन् “कार्यक्रमका ३०० भन्दा बढी भाग प्रशारण हुँदा कहि कतै त मैले राम्रो गरे हुला खै त मेरो राम्रो समाचार बनाएको तर आज एक गल्ती भेटाउदा यसरी खेदो खन्ने”

प्रतिक्रिया दिनुहोस
सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

पूर्वमन्त्री दीपक खड्का पक्राउ

  नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् ।...

अपरिपक्व ढंगले ओली-लेखक पक्राउ गरियो : पूर्वराष्ट्रपति भण्डारी

     पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ...