अलौकिक माताले रवि र निकिताको विवाह बारे गरिन् यस्तो भविष्यबाणी , राजा लाई भगवान मान्छु (भिडियो सहित)



हाम्रो इकोनोमि

 

 

चर्चित माता सबिता सरु आचार्यले रबि लामिछाने ले थोरै बादबिबाद झेल्नु परेको भए पनि उन्का आगामी दिन रचनात्मक र सुखद नै हुने बताएकी छिन ।

निकिता पौडेल र रबि लामिछाने दुबै राज योग ग्रह दृस्ठि भएका मानिस भएको ले उनिहरुको बैबाहिक जीवन सुखद , दिगो र समानान्तर हुने बताएकी छ्न। उन्ले दुबै जनालाई बधाई तथा शुभकामना सन्देश दिदै सुखद दाम्पत्य जीवन कालागी कामना समेत गरेकी छिन

 

 

 

प्रतिक्रिया दिनुहोस
सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

पूर्वमन्त्री दीपक खड्का पक्राउ

  नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् ।...

अपरिपक्व ढंगले ओली-लेखक पक्राउ गरियो : पूर्वराष्ट्रपति भण्डारी

     पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ...