खानेपानी मन्त्री बिना मगर अस्वस्थ भएपछि अस्पताल भर्ना



हाम्रो इकोनोमि

 

खानेपानी मन्त्री बिना मगर अस्वस्थ भएपछि अस्पताल भर्ना भएकी छिन । रूघाखोकी र ज्वारोले ग्रस्त भएपछि मन्त्री मगर अस्पताल भर्ना भएकी हुन । उनी ललितपुरको धापाखेलमा रहेको सुमेरू अस्पतालमा भर्ना भएकी छिन ।

मन्त्री मगरको सासु नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाल पनि सोही अस्पालमा अपचार गराइरहेकी छिन । परिवारका सदस्यहरू एकपछि अर्को गर्दै अस्पतालमै भर्ना हुने अवस्था आएपछि प्रचण्ड तनावमा परेका छन ।

प्रतिक्रिया दिनुहोस
एमाले महाधिवेशन भाँड्न सरकारले षड्यन्त्र गर्दैछ : पदम गिरी

    नेकपा एमालेका नेता पदम गिरीले देशी विदेशी शक्तिको आडमा पार्टीको एघारौं...

डीएसपी मधु नेपाल बहुविवाह कसुरमा पक्राउ

           नवलपुरका प्रहरी नायव उपरीक्षक ९डीएसपी० मधु नेपाल बहुविवाह...

सरकारसँग मिलेर काम गर्छु : हितेन्द्रदेव शाक्य

    नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आफ्नो बाँकी कार्यकाल सरकारसँग...

महाधिवेशनबारे जानकारी दिन एमालेको घरदैलो अभियान

    नेकपा (एमाले)ले एघारौँ राष्ट्रिय महाधिवेशनमा सहभागिताका लागि घरदैलोमा पुगेर निमन्त्रणा दिने...