१० तस्बिरमा हेर्नुस् स्वस्तिमा खड्काको नदेखिएको रूप



हाम्रो इकोनोमि

 

चलचित्र ‘होस्टल रिटन्र्स’बाट नेपाली चलचित्रमा डेब्यु गरेकी नायिका हुन् स्वस्तिमा खड्का।

उनले उक्त चलचित्रबाट एनएफडिसी एवार्डमा सर्वोत्कृष्ट सहअभिनेत्रीको अवार्ड समेत जितेकी थिइन्।

चलचित्र ‘दुई रुपैयाँ’मा समावेश गरिएको गीत ‘कुटुमा कुटु’ गरेको नृत्यले उनले निकै लोकप्रियता हासिल गरिन्।

उक्त गीत हिट भएपछि उनले लाखौ फ्यान कमाउन सफल भइन्।

निर्देशक निश्चल बस्नेतसँग लगनगाँठो कसेकी स्वस्तिमा अभिनीत चलचित्र ‘बुलबुल’ आउँदो फाल्गुन ३ गते रिलिज हुँदैछ।

चलचित्रमा उनी एक महिला टेम्पो चालकको भूमिकामा देखिँदैछिन्। चलचित्रले टेम्पो चालक महिलाको दैनिकी र संघर्षलाई उतारेको छ।

हेर्नुस् उनले आफ्नो आधिकारिक इन्टाग्राममा पोस्ट गरेका १० आफ्ना तस्बिर।

प्रतिक्रिया दिनुहोस
मास्टर्नीको प्रमोसन गीतमाथि शिक्षक महासंघको आपत्ति

    अभिनेत्री प्रियंका कार्कीले निर्माण गरेको चलचित्र ‘मास्टर्नी’ को प्रमोसन गीतमा नेपाल...

हिमालयन रिम फिल्म प्रदर्शनी काठमाडौंमा सुरु

    २०२६ (दोस्रो) हिमालयन रिम फिल्म प्रदर्शनी” नेपालमा शुरु भएको छ ।...

सीजीले ल्यायो वर्ल्ड कप टु वर्ल्ड कप योजना

  फुटबलको महाकुम्भ  विश्वकप  को ज्वरोले अहिले सम्पूर्ण विश्वलाई छोइसकेको छ । नेपाली...

शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...