यस्तो सपना देख्नुभयो भने बुझ्नुस् तपाईंको बिहे हुँदैछ



हाम्रो इकोनोमि

 

हिन्दू धर्ममा भएका १६ संस्कारमध्ये विवाह सबभन्दा महत्त्वपूर्ण संस्कार हो । विवाह कहिले होला भनी सबैले मनमा प्रश्न पालिरहेका हुन्छन् ।

तर सपनामा विवाहसम्बन्धी प्रश्नका उत्तर लुकेका हुन्छन् । यहाँ हामी त्यस्ता सपनाको चर्चा गर्दछौं ।

कुनै युवतीले सपनामा सुन्दर चरा देखिन् भने उनको प्रेम छिट्टै विवाहमा परिणत हुन्छ ।

सपनामा प्रसन्न हुँदै नाचेको देख्नुभयो भने बिहे हुन लागेको थाहा पाउनुस् ।

कुमारी केटीले सपनामा मूर्ति बनाउनेलाई देखिन् भने उनले मनमुताबिक पत्नी पाउँछिन् ।

सपनामा युवतीले साथीबाट हातको बाला पाएको देखिन् भने उनको शीघ्र विवाह हुन्छ ।

सपनामा मगनी भएको देखेपछि युवकले मनमुताबिक केटीसँग बिहे गर्न पाउँछ ।

युवतीले सपनामा मेलामा घुमेको देखिन् भने उनको विवाह हुने संकेत हो ।

कुनै व्यक्तिले आफू हेलिकप्टरमा घुमेको देखेमा छिट्टै बिहे हुन्छ भनी बुझे हुन्छ ।

प्रतिक्रिया दिनुहोस
पर्सा जिल्ला अदालत पुगेर रवि लामिछानेले तारेख बुझे

     राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पर्सा जिल्ला अदालत...

७४ अंक घट्यो सेयर बजार

    बुधबार सेयर बजारको परिसूचक नेप्से ७४.७३ अंक घटेको छ । सो...

मार्चमा भित्रिए एक लाख २० हजारभन्दा बढी पर्यटक

    सन् २०२६ को मार्चमा १ लाख २० हजार ५१६ जना विदेशी...

सभामुखको निर्वाचन यही चैत २२ गते

     प्रतिनिधिसभाको सभामुखको निर्वाचन यही चैत २२ गते हुने भएको छ ।...