कसलाई किस गर्दैछिन् आँचल शर्मा ? (भिडियोसहित)



हाम्रो इकोनोमि

 

चलचित्र ‘नाइँ नभन्नु ल ४’ बाट रजतपटमा प्रवेश गरेकी नायिका हुन् आँचल शर्मा।

आँचल सानो उमेरबाट नै कार्यक्रम प्रस्तोता हुँदै विभिन्न ब्युटी पेजेन्टमा सहभागी भएकी थिइन् ।

उनले मिस प्लस २ नामक ब्युटी पेजेन्टको उपाधि समेत जितेकी हुन् ।

निर्देशक विकास आचार्यले ‘नाई नभन्नु ल ४’ बाट डेब्यु गराएसँगै शर्माले ‘जोनी जेन्टलम्यान’, ‘शत्रु गते’, ‘ब्ल्याक’लगायतका चलचित्रमा काम गरिसकेकी छिन् ।

नेपाली चलचित्र क्षेत्रका नयाँ स्टार पल शाह र आँचल शर्माको प्रेम प्रसङ्गले जहिले पनि मिडियामा स्थान पाउछ ।

यद्यपि आफूहरू प्रेममा रहेको कुरा उनीहरूले अस्वीकार गर्दै आइरहेका छन्।

आँचल धेरै जसो म्युजिक भिडियोमा पलसँगै देखिने गरेकी छिन्।

तर एउटा नयाँ म्युजिक भिडियोमा उनको जोड सुनिल क्षेत्री रहेका छन्।

हेर्नुस् यसरी गरियो नयाँ म्युजिक भिडियोको छायाङ्कन क्यानडा नेपालको यो भिडियोमा।

https://www.youtube.com/watch?v=uUGiU_En6hw

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...