लोभलाग्दो प्रणय गीतमा इन्दिराको कोइली स्वर, पिरतीको रस चुस्दा चुस्दै यसरी ‘एक्सिडेन्ट भयो न्यूरोडमा



हाम्रो इकोनोमि

 

शहरी जीवन र त्यो संग साईनो जोडिएको रौस लाग्दो प्रेमकथालाई समेटेर सिर्जना गरिएको बेजोड गीतले माघे चिसोलाई च्यालेन्ज दिदै यतिबेला बजारमा तताएको छ। आधुनिक र परिस्कृत प्रेमलाई केन्द्रित गरी लालबहादुर सुब्बाको शब्द र संगीतमा सजिएको गीतलाई कोइली स्वरकी धनी इन्दिरा भट्टराईले गाएकी छिन र बजार तताएकी छिन ।

 

भट्टराईको नयाँ गीत ‘एक्सिडेन्ट भयो न्यूरोडमा’ केहि समय अघि मात्रै सार्वजनिक भएको थियो । बुढा सुब्बा डिजिटल प्रालिले उक्त गीतलाई यूट्युबमार्फत सार्वजनिक गरेको हो। सार्बजनिक भएको २ हप्ता नबित्दै गीतले लोकप्रियताको चुली आरोहण गरिसकेको छ र थप चर्चित बन्दै पनि छ। पछिल्ला दिनमा चम्किएको सो गीतगम्भीर बिष्टद्वारा निर्देशित तथा एलिशा राई र श्रीदेव भट्टराईले अभिनय गरेको म्यूजिक भिडियोमा कोरियोग्राफी सुबोल थापाको रहेको छ।

 

 

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...