क्यान्सर, मोटोपना र दम लाग्नै नदिन लागेपनि केही दिनमै चैट बनाउने यो फल खानुहोस्



हाम्रो इकोनोमि

 

हाम्रो पृथ्वीमा सजिव प्राणीका अमृत बुटीहरुपनि छन् । त्यही अमृत बुटी मध्य किवि एक अति महत्वपूर्ण फल हो । यो फल अण्डा आकारको फल हो, जो बोटमा लहरामा झुण्डिएको शैलीमा फल्छ ।

बाहिर काँडा अर्थात झुस जस्तो हुन्छ भने काटेर हेर्दा हल्का हरियो रंगमा गुदी देखिन्छ । किविलाई उसिनेको आलु जसरी बोक्रा छोडाएर वा चम्चाले गुदी झिकेर खान सकिन्छ ।

गुणस्तरीय किवि न त धेरै गुलियो हुन्छ, न त धेरै अमिलो नै । यो निकै पोषिलो र औषधीय गुण समेत भएकाले यसको माग बढेको हो ।

किवि नियमित खानाले पाचन प्रणाली ठीक हुने, मधुमेह नियन्त्रण हुने, लामो समयसम्म जवान देखिने, भिटामिन सीको कमी पुर्ति गर्ने लगायतका फाईदाहरु दर्शाईएको छ । आजै जान्नुहोस् यो फलले के के कुरामा अचुक फाईदा पुर्याउँछ । यो अति उपयोगी सामाग्री सेयर गरौँ ।

किवि फल खानुका अन्य फाईदा यस्ता रहेका छन्ः

मधुमेहका विरामीहरुका लागि उपयोगि
कोलेस्टेरोल
मुटु रोग
उच्च रक्तचाप
क्यान्सर
ग्यााष्टिक , पेट सम्बन्धि रोगहरु अपच , अरुची
रक्त अलपता , मोटोपन
निमोनिया
बाथ
दम
बुढयौली कम गर्ने

प्रतिक्रिया दिनुहोस
कसैसँग गठबन्धन गर्दैनौं : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ गते हुने...

बाबुराम भट्टराईलाई पितृशोक

     पूर्व प्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)का संरक्षक डा. बाबुराम भट्टराईलाई पितृशोक...

टर्किस एयरको इन्जिनमा आगो लाग्यो, काेलकातामा आकस्मिक ल्याण्ड

    काठमाडौंबाट टर्कीको इस्तानबुलका लागि उडान भरेको टर्किस एयरलाइन्सको जहाजमा प्राविधिक समस्या...

एमालेको घोषणापत्रमा स्वतन्त्रता, स्वाभिमान, राष्ट्रियता, विकास र सुशासन आउँछ : ईश्वर पोखरेल

    नेकपा (एमाले) का नेता तथा काठमाडौं क्षेत्र नं ५ का प्रतिनिधिसभा...