यस्तो छ चीनमा बच्चालाई पछाडि प्वाल परेको पाइन्ट लगाईदिनुको कारण !



हाम्रो इकोनोमि

 

चिनमा साना ३ महिना देखि एक वर्षको बच्चालाई डाइपरको सट्टा पछाडि प्वाल परेको विशेष प्रकारको कपडा लगाउने प्रचलन रहेको छ । चिनियाँहरुले यस किसिमको लुगा लगाउने चलनलाई चिनियाँ भाषामा ‘कई डांग कू’ भन्दछन् । त्यसैले यहाँ आउने हरेक पर्यटकहरु बच्चालाई लगाइदिएको यस्तो अनौठो किसिमको कपडा देखेर अचम्म मान्छन् । जहा साना साना बच्चाहरु खुलेलाम रुपमा दिसा पिसाब गरेर हिडिरहेका हुन्छन् ।

 

ब्राजिलबाट बेइजिङमा सिफ्ट भएका एक वकिलले बिबिसीलाई यस्तो भने‘गत हप्ता म बेइजिङको एक महँगो सपिङ सेन्टरमा गएको थिएँ । त्यहाँ मैले एक जना बच्चाले झुकेर पेटीमा शौच गरिरहेको देखेँ । फेरि केही वेरमा उसको आमाले पट उठाएको देखेँ । म निकै चकित भएँ । त्यो एकदमै अजिब थियो । त्यसैले यहाँ आउने हरेक विदेशी पाहुनाहरुले पनि यो परम्परालाई नराम्रो भनेका छन् । किनभने यसरी बच्चालाई जथाभावी दिसा गराउदा विभिन्न किसिमका रोगहरु उत्पन्न हुने सक्ने चिनियाँ डक्टरहरुले बताएका छन् । साथै वातावरण पनि प्रदुषण हुन्छ ।

 

आखिर किन बच्चालाई यस्तो कपडा लगाइदिनछन् चिनियाँहरु ?

केही चिनियाँ नागरिकहरुका अनुसार यो आफ्नो परापूर्व कालदेखि चलि आएको परम्परा भएको बताएका छन् । किनभने साना बच्चाहरुलाई यस्तो प्वाल परेको पाइन्ट लगाईदिदा दिसा गर्न सजिलो हुन्छ । र चिनको हरेक कपडा पसलहरुमा यस्तो कपडा प्रशस्त मात्रामा उपलब्ध हुन्छ । चिनीयाँहरुका अनुसार यसको अर्को फाइदा पनि भएको बताउछन् । किनभने बच्चाहरुलाई प्वाल परेको कपडा लगाईदिदा दिशाको बारेमा थाहा हुने र चाडै शौचालय जाने बानी हुने तर डाइपर लगाइदिँदा शौचालय जाने बानी ढिला हुने उनीहरुको भनाइ छ ।

क्यान्सर, मोटोपना र दम लाग्नै नदिन लागेपनि केही दिनमै चैट बनाउने यो फल खानुहोस्

 

हाम्रो पृथ्वीमा सजिव प्राणीका अमृत बुटीहरुपनि छन् । त्यही अमृत बुटी मध्य किवि एक अति महत्वपूर्ण फल हो । यो फल अण्डा आकारको फल हो, जो बोटमा लहरामा झुण्डिएको शैलीमा फल्छ । बाहिर काँडा अर्थात झुस जस्तो हुन्छ भने काटेर हेर्दा हल्का हरियो रंगमा गुदी देखिन्छ । किविलाई उसिनेको आलु जसरी बोक्रा छोडाएर वा चम्चाले गुदी झिकेर खान सकिन्छ । गुणस्तरीय किवि न त धेरै गुलियो हुन्छ, न त धेरै अमिलो नै । यो निकै पोषिलो र औषधीय गुण समेत भएकाले यसको माग बढेको हो ।

 

किवि नियमित खानाले पाचन प्रणाली ठीक हुने, मधुमेह नियन्त्रण हुने, लामो समयसम्म जवान देखिने, भिटामिन सीको कमी पुर्ति गर्ने लगायतका फाईदाहरु दर्शाईएको छ । आजै जान्नुहोस् यो फलले के के कुरामा अचुक फाईदा पुर्याउँछ । यो अति उपयोगी सामाग्री सेयर गरौँ ।

 

किवि फल खानुका अन्य फाईदा यस्ता रहेका छन्ः

मधुमेहका विरामीहरुका लागि उपयोगि
कोलेस्टेरोल
मुटु रोग
उच्च रक्तचाप
क्यान्सर
ग्यााष्टिक , पेट सम्बन्धि रोगहरु अपच , अरुची
रक्त अलपता , मोटोपन
निमोनिया
बाथ
दम
बुढयौली कम गर्ने

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...