यस्तो छ चीनमा बच्चालाई पछाडि प्वाल परेको पाइन्ट लगाईदिनुको कारण !



 

चिनमा साना ३ महिना देखि एक वर्षको बच्चालाई डाइपरको सट्टा पछाडि प्वाल परेको विशेष प्रकारको कपडा लगाउने प्रचलन रहेको छ । चिनियाँहरुले यस किसिमको लुगा लगाउने चलनलाई चिनियाँ भाषामा ‘कई डांग कू’ भन्दछन् । त्यसैले यहाँ आउने हरेक पर्यटकहरु बच्चालाई लगाइदिएको यस्तो अनौठो किसिमको कपडा देखेर अचम्म मान्छन् । जहा साना साना बच्चाहरु खुलेलाम रुपमा दिसा पिसाब गरेर हिडिरहेका हुन्छन् ।

 

ब्राजिलबाट बेइजिङमा सिफ्ट भएका एक वकिलले बिबिसीलाई यस्तो भने‘गत हप्ता म बेइजिङको एक महँगो सपिङ सेन्टरमा गएको थिएँ । त्यहाँ मैले एक जना बच्चाले झुकेर पेटीमा शौच गरिरहेको देखेँ । फेरि केही वेरमा उसको आमाले पट उठाएको देखेँ । म निकै चकित भएँ । त्यो एकदमै अजिब थियो । त्यसैले यहाँ आउने हरेक विदेशी पाहुनाहरुले पनि यो परम्परालाई नराम्रो भनेका छन् । किनभने यसरी बच्चालाई जथाभावी दिसा गराउदा विभिन्न किसिमका रोगहरु उत्पन्न हुने सक्ने चिनियाँ डक्टरहरुले बताएका छन् । साथै वातावरण पनि प्रदुषण हुन्छ ।

 

आखिर किन बच्चालाई यस्तो कपडा लगाइदिनछन् चिनियाँहरु ?

केही चिनियाँ नागरिकहरुका अनुसार यो आफ्नो परापूर्व कालदेखि चलि आएको परम्परा भएको बताएका छन् । किनभने साना बच्चाहरुलाई यस्तो प्वाल परेको पाइन्ट लगाईदिदा दिसा गर्न सजिलो हुन्छ । र चिनको हरेक कपडा पसलहरुमा यस्तो कपडा प्रशस्त मात्रामा उपलब्ध हुन्छ । चिनीयाँहरुका अनुसार यसको अर्को फाइदा पनि भएको बताउछन् । किनभने बच्चाहरुलाई प्वाल परेको कपडा लगाईदिदा दिशाको बारेमा थाहा हुने र चाडै शौचालय जाने बानी हुने तर डाइपर लगाइदिँदा शौचालय जाने बानी ढिला हुने उनीहरुको भनाइ छ ।

क्यान्सर, मोटोपना र दम लाग्नै नदिन लागेपनि केही दिनमै चैट बनाउने यो फल खानुहोस्

 

हाम्रो पृथ्वीमा सजिव प्राणीका अमृत बुटीहरुपनि छन् । त्यही अमृत बुटी मध्य किवि एक अति महत्वपूर्ण फल हो । यो फल अण्डा आकारको फल हो, जो बोटमा लहरामा झुण्डिएको शैलीमा फल्छ । बाहिर काँडा अर्थात झुस जस्तो हुन्छ भने काटेर हेर्दा हल्का हरियो रंगमा गुदी देखिन्छ । किविलाई उसिनेको आलु जसरी बोक्रा छोडाएर वा चम्चाले गुदी झिकेर खान सकिन्छ । गुणस्तरीय किवि न त धेरै गुलियो हुन्छ, न त धेरै अमिलो नै । यो निकै पोषिलो र औषधीय गुण समेत भएकाले यसको माग बढेको हो ।

 

किवि नियमित खानाले पाचन प्रणाली ठीक हुने, मधुमेह नियन्त्रण हुने, लामो समयसम्म जवान देखिने, भिटामिन सीको कमी पुर्ति गर्ने लगायतका फाईदाहरु दर्शाईएको छ । आजै जान्नुहोस् यो फलले के के कुरामा अचुक फाईदा पुर्याउँछ । यो अति उपयोगी सामाग्री सेयर गरौँ ।

 

किवि फल खानुका अन्य फाईदा यस्ता रहेका छन्ः

मधुमेहका विरामीहरुका लागि उपयोगि
कोलेस्टेरोल
मुटु रोग
उच्च रक्तचाप
क्यान्सर
ग्यााष्टिक , पेट सम्बन्धि रोगहरु अपच , अरुची
रक्त अलपता , मोटोपन
निमोनिया
बाथ
दम
बुढयौली कम गर्ने

प्रतिक्रिया दिनुहोस
माओवादीले आज काठमाडौंमा खबरदारी सभा गर्दै

    नेकपा माओवादी केन्द्रले आज काठङ्गाडौंमा मा खबरदारी सभा गर्दैछ । सरकारका

दाङमा जिप दुर्घटना,२ जनाको मृत्यु, ३ घाइते

    दाङमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ३

माइतीघरमा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रदर्शन

    पूर्वगृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने पक्राउविरुद्ध कार्यकर्ताले काठमाडौं

ओली जी दुई, म डेढ वर्ष प्रधानमन्त्री : देउवा

    सत्ता गठबन्धन घटक नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको