रबि बिरुद्ध बोल्ने सावित्री सुबेदीलाई एक नेपाली चेलीले दिइन कसैले नसोचेको मुख भरीको जबाफ



हाम्रो इकोनोमि

 

एउटा अन्तरबार्तामा उनले रवि लामिछानेलाई समर्थन गर्ने प्रवासका सवै पुरुषहरु बलात्कारी हुन् भन्दै आएको भिडियो अहिले भाइरल भएको छ र यसको विरोध गर्दै महिला अधीकारकर्मी सावित्री माथी सामाजिक संजालमा बिभिन्न टिका टिप्पणी गर्दै उनलाई आफुले बोलेको कुराहरु पर्ती सच्चाउन आग्रह गरिएको पनि छ ।

सगरमाथाकी छोरीको नाममा सामाजिक संजालमा चर्चित सावित्रा सुवेदी एक नारीवादी महिला हुन् ।

 

उनको ‘जयनारी’ सामाजिक संजालमा उत्तिकै चर्चामा छ । नारि बिशेष मुद्दाहरुमा जोडिएर नारि मुक्ति अभियानमै क्रियासिल देखिने सावित्री सुवेदी खुल्ला र स्पस्ट बक्ताको रुपमा चिनिन्छिन ।

 

पछिल्लो समय महिलामाथि हुने नारि हिंसा बिरुद्द खुलेर निर्धक्क बिरोधका आवाज बुलन्द गर्ने ‘जयनारी’ हुन् ।

बोक्सी पर्थाको चपेटामा पिल्सिएका नारि देखि बलात्कारका जघन्य अपराधहरुलाई सजाय दिलाउने अभियानमा खुलेर लागेकी युवा महिला सावित्री सुबेदीले हरेक बखत महिलाहरु पुरुषद्वारा बलात्कारको शिकार भैरहदा बलात्कारीलाई फाँसी दिलाउने अभियानको कसरतमा छिन ।

अहिले उनि एकाएक रबिलामिछाने विरोध गर्दै सामाजिक संजालमा उत्रिय पछी यसै संदर्बमा एक नेपाली युवतीले उनलाई कडा रुपमा आफ्नो जबाफ दिएकी छिन् ।

https://www.youtube.com/watch?v=PI8sblV5Ofw

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...