सबैलाई पछाडी पार्दै लगातार भद्रगोल नम्बर एकमै !यसकारण दर्शकको पहिलो बन्यो नेपाली टेलिसिरियल भद्रगोल



हाम्रो इकोनोमि

 

नेपाली हास्य टेलिसिरियल मध्ये सर्बाधिक रुचाईएको टेलिसिरियल हो भद्रगोल,जसले नेपाली चलचित्रलाई समेत् पछाडी पार्दै आफु अग्र स्थानमा पर्न सकेको छ।

 

हरेक शुक्रबार रातको ८:५० देखि ९:३० सम्म आउने उक्त टेलिसिरियल हाल हरेक भाग साप्ताहिक रुपमै युटुबको ट्रेनिङ १ मा आउन थालेको छ।

बिदेशी चलचित्रलाई रुचाउने र बिदेशी सिरियललाई दर्शकले माया गर्ने भन्ने शब्दलाई भने मौन बनाउन सकेको छ भद्रगोलले।

२४ घण्टामा ९ लाख दर्शकले हेरेर पहिलो रेकर्ड राखेको भद्रगोल एक अकबरी सुन साबित भएको छ

भाद्रगोलामा सर्बाधिक रुचाईएका पात्रा मध्यमा पाडे,बले,जिग्री,कक्रोज,रक्षा,काकु,सितेबा,खुपिका बा,जयिन्ते,एकदुमे लगाएत छन।

अर्जुन घिमिरे पाडे र कुमार कट्टेल जिग्रिको निर्देशन रहेको भद्रगोलले सबैलाई चकित् बनाएकै छ।

१९३ औ भाग फरक र बिशेष तरिकाले प्रस्तुत गरिएको छ भद्रगोल।चर्चित नायिका केकी अधिकारीको बिशेष भूमिका समेत रहेको उक्त भाग अहिले ट्रेनिङ एक मा छ।

केकी अधिकारी भाद्रगोलामा देखिदा दर्शकले झन् चाख लिएर उक्त भागलाई हेरेको देख्न सकिन्छ।

जनचेतना र सामाजिक रुपान्तरणमा नया नया तरिकाले भद्रगोल प्रस्तुत हुदै आएको छ।

भद्रगोल लगातार ट्रेनिङ एकमा आउदा आफुहरु खुसि रहेको भद्रगोल टिमले जानकारी दिएको छ।हेरौ यो हप्ताको भद्रगोल:

प्रतिक्रिया दिनुहोस
पर्सा जिल्ला अदालत पुगेर रवि लामिछानेले तारेख बुझे

     राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पर्सा जिल्ला अदालत...

७४ अंक घट्यो सेयर बजार

    बुधबार सेयर बजारको परिसूचक नेप्से ७४.७३ अंक घटेको छ । सो...

मार्चमा भित्रिए एक लाख २० हजारभन्दा बढी पर्यटक

    सन् २०२६ को मार्चमा १ लाख २० हजार ५१६ जना विदेशी...

सभामुखको निर्वाचन यही चैत २२ गते

     प्रतिनिधिसभाको सभामुखको निर्वाचन यही चैत २२ गते हुने भएको छ ।...