दिल निशानीलाई मिना ढकालले दिइन् मुखभरीको जवाफ ! (भिडियो सहित)



हाम्रो इकोनोमि

 

पत्रकार दिल निशानी मगरलाई मिना ढकालले खतरा जवाफ दिएकी छिन् ।

मीनाले एक युट्युब च्यानलसंग कुरा गर्दै दिल निशानीलाई मुखभरीको जवाफ दिएकी हुन् ।

मीनाले निशानीका विवादित स्टाटसलाई लक्षित गर्दै भनिन्, ‘मलाई यस्ता सानातिना कुराले कुनै फरक पार्दैन ।’

झण्डै एक साताअघि पत्रकार दिल निशानीले मिना ढकालको बारेमा निकै विवादित फेसबुक स्टाटस लेखेका थिए ।

उनले ‘भाउजु स्याहार्नै पर्छ भने म तयार छु’ भन्दै फेसबुकमा पोस्ट गरे । उनले यो पोस्ट गरेसँगै कमेन्टमा गाली तथा व्यङग्य आउन थाले ।

त्यसको भोलिपल्ट नै निशानीले फेरि अर्को विवादित पोस्ट गरे । उनले ‘मैले भाउजु स्यार्छु भनेको त मिना ढकाल जी लाई पो हो।

उहाँको स्वर राम्रो छ, यसो एल्बममा लगानी गरौला भन्ने सोचेको थिए।’ भन्दै अर्को विवादित स्टाटस लेखे ।

यतिमात्र होइन उनले पहिलो पोस्टमा आफैंले कमेन्ट गर्दै ‘यार्सागुम्बा पनि खाएको छु’ लेखेका थिए ।

दोस्रो पोस्टको कमेन्टमा उनले यार्सागुम्बाको फोटो पोस्ट गर्दै ‘भोलि खाने यो ३ पिस’ लेखेका छन् ।

पछिल्लो समय मिना ढकाल समेत सामाजिक संजालमा चर्चाको विषय बनेकी छिन् ।

मिना ढकालसंग पिएनपि मिडियाले गरेको कुराकानी हेर्नुहोस् :

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...