काउली बुढी र फुलन्दे आमा पुगे माताको नयाँ घर, ‘माया पानको पात’ भन्दै यसरी नाचे (भिडियो)



हाम्रो इकोनोमि

 

चर्चित दुई कलाकार, काउली बुढि र फुलन्देको आमालाई माता सबिता सरु आचार्यले आफ्नो निजि निवासमा भब्य स्वागत गरेकी छिन् भने दुई कलाकारहरुले कलामय अभिनयका साथ माताको घर निरीक्षण समेत गरेका छन् ।

दुई चर्चित कलाकारलाई स्वागत गर्न पाउँदा फुरुङ्ग परेकी माताले कलाकारहरुसँगको कुराकानीमा अबको केही समयमा राजतन्त्र फर्किने आफ्नो भबिस्यबाणी पुन दोहोर्याउदै आस्वस्थ गरेकी छिन् भने कतिपय मानिसहरुले भने माता सबिताले अनावश्यक प्रचार बाजीमा लागेर ढोङ रचेको आरोप पनि लगाएका छन् ।

माताको यो शैली र कलाकारको यस्तो कार्यक्रमबारे धेरै मानिसहरुले फरक फरक प्रतिक्रिया ब्यक्त गरेका छन् भने कतिले यो शैली र यस्तो प्रचारको औचित्य र दिन खोजेको संदेश के हो भन्ने प्रश्न चिन्न समेत खडा गरेका छन् ।थप जानकारीको लागि भिडियो हेर्नुस्…

प्रतिक्रिया दिनुहोस
पर्सा जिल्ला अदालत पुगेर रवि लामिछानेले तारेख बुझे

     राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पर्सा जिल्ला अदालत...

७४ अंक घट्यो सेयर बजार

    बुधबार सेयर बजारको परिसूचक नेप्से ७४.७३ अंक घटेको छ । सो...

मार्चमा भित्रिए एक लाख २० हजारभन्दा बढी पर्यटक

    सन् २०२६ को मार्चमा १ लाख २० हजार ५१६ जना विदेशी...

सभामुखको निर्वाचन यही चैत २२ गते

     प्रतिनिधिसभाको सभामुखको निर्वाचन यही चैत २२ गते हुने भएको छ ।...