जापानी विदेशमन्त्रीले बालुवाटारमै मनाए ‘बर्थ डे’



हाम्रो इकोनोमि

 

जापानका विदेशमन्त्री तारो कोनोसहितको टोलीले प्रधानमन्त्री निवास बालुवाटारमा केपी शर्मा ओलीसँग भेटवार्ता गरेको छ।

बालुवाटारमा प्रधानमन्त्री ओली र जापानका विदेशमन्त्री कोनोबीच औपचारिक भेटवार्ता मात्र भएन शुभकामन आदान प्रदान पनि भयो।

संयोग कस्तो भयो भने नेपाल भ्रमणमा आएकै बेला आज कोनोको जन्मदिन पर्‍यो।

‌बालुवाटार पुगेका कोनोलाई शुभकामना दिन प्रधामन्त्री ओली पुष्पगुच्छा सहित तयार थिए। जब कोनो त्यहाँ पुगे ओलीले उनलाई फूलको बुके दिए र ‘बर्थडे विस’ गरे।

प्रधानमन्त्री ओलीले जन्मदिनको शुभकामना सहित विदेशमन्त्री कोनोलाई पुष्प गुच्छा प्रदान गरेको फोटो प्रधानमन्त्रीको निजी सचिवालयले उपलब्ध गराएको छ। हेर्नुस्, कृष्ण पौड्यालले खिचेका फोटोहरू :

राएको छ। हेर्नुस्, कृष्ण पौड्यालले खिचेका फोटोहरू :

प्रतिक्रिया दिनुहोस
अपरिपक्व ढंगले ओली-लेखक पक्राउ गरियो : पूर्वराष्ट्रपति भण्डारी

     पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ...

एमाले प्रदर्शनले माइतीघर क्षेत्र तनावग्रस्त

    आफ्ना अध्यक्षको पक्राउको विरोधमा नेकपा एमालेका कार्यकर्ताले गरेको प्रदर्शनको कारण माइतीघर...

बहालवाला न्यायाधीशको अध्यक्षतामा समिति गठन गर्न एमालेको माग

    नेकपा एमालेले जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न छुट्टै आयोग गठनको माग...

जनसंगठनलाई सडकमा उतार्ने एमालेको निर्णय, सार्वजनिक गर्‍यो विरोधका कार्यक्रम

   नेकपा एमालेले आफ्ना अध्यक्ष पक्राउको विरोधमा जनसंगठनहरूलाई सडकमा उतार्ने निर्णय गरेको छ...