सालको पातकाे अत्यधिक सफलता पाएकि गायिका विष्णु माझीकाे फेरि आयो सबैलाइ रूवाउने यस्तो मार्मिक गीत.



हाम्रो इकोनोमि

 

विष्णु माझी र अर्जुन कुँवरको बहुचर्चित गीत ‘आँशुको कारखाना’को पूरा अडियो सार्बजनिक, तपाईले सुन्न छुटाउनुभयो की ?काठमाडौँ ।

बिष्णु माझी र अर्जुन कुवरको आवाजमा रहेको गीत आँशुको कारखानाको पूरा अडियो सार्बजनिक भएकोछ।

योग्शना डिजिटल म्युजिक प्रालीले बजारमा ल्याएको ग्तिमा मन्जित पहाडिको शब्द अनि गणेश अधिकारीको लय रहेकोछ।

पैतिस लाख दर्शकले हेरेको उक्त गीतको भिडियोमा तपाईले तीन तीन ओटा टुक्का मात्र सुन्नुभएकोछ।

जुन भिडियोले अत्यधिक चर्चा समेत कमाउन सफल भएको छ ।

उक्त गीतमा स्वर भर्ने गायक कुँवर आँफैमा एक कुशल संचारकर्मी पनि हुन् ।

जसको पूरा अडियोमा भने तपाईहरुले चार चार ओटा टुक्का सुन्न सक्नुहुनेछ। सुन्नुहोस पूरा अडियो र हेर्नुहोस् भिडियो पनि

https://www.youtube.com/watch?v=WhENH_vPivs

प्रतिक्रिया दिनुहोस
पर्सा जिल्ला अदालत पुगेर रवि लामिछानेले तारेख बुझे

     राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पर्सा जिल्ला अदालत...

७४ अंक घट्यो सेयर बजार

    बुधबार सेयर बजारको परिसूचक नेप्से ७४.७३ अंक घटेको छ । सो...

मार्चमा भित्रिए एक लाख २० हजारभन्दा बढी पर्यटक

    सन् २०२६ को मार्चमा १ लाख २० हजार ५१६ जना विदेशी...

सभामुखको निर्वाचन यही चैत २२ गते

     प्रतिनिधिसभाको सभामुखको निर्वाचन यही चैत २२ गते हुने भएको छ ।...