कमल थापाको पूर्व राजासँगको भेटमा के कुराकानी भयो ? हेर्नुहोस् भिडियो



हाम्रो इकोनोमि

कमल थापा राजनीतिका चतुर खेलाडी हुन् । थापा नेतृत्वको राप्रपाले राजा र माओवादी समेत अट्ने लोकतन्त्र र हिन्दूराष्ट्र पुनर्स्थापनाको एजेन्डा बोकेर राजनीति गरिरहेको छ ।

थापाले केही दिनअघि पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेटवार्ता गरेको समाचार पनि सार्वजनिक भएको थियो ।

राप्रपा अध्यक्ष थापासँग ‘लोकान्तर शो’का लागि दिलनिशानी मगरले पूर्व राजासँगको भेट, देशको समसामयिक राजनीतिक घटनाक्रम, नेपाल वायु सेवा निगमको विमान खरिदमा भएको भ्रष्टाचार, एसिया प्यसिफिक सम्मेलनको विवाद, ३३ किलो सुन काण्ड र निर्मला पन्त हत्याकाण्ड लगायत विषयमा कुराकानी गरेका छन् । पूर्वराजासँग भएको भेट र हिन्दूराष्ट्र पुनर्स्थापनाका विषयमा के भने कमल थापाले ?

विस्तृत अन्तर्वार्ता, हेर्नुहोस् भिडियोमा:

 

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...