बुवाको किरिया बसेका श्रद्धा र श्रेया भन्छन्, ‘छोरा भएन भनेर कुनै बा–आमाले मन दुखाउनु पर्दैन’



हाम्रो इकोनोमि

 

भेच्छुकहरु रेग्मीको घरमै पुगेका थिए ।

सुन्दरबजार नगरपालिका–९, का वडासदस्य अमोल खनालका अनुसार नेपाली कांग्रेस सुन्दरबजार नगर कार्य समितिले श्रद्धाञ्जलीसभाको समेत आयोजना गरेको छ ।

सभामा नेपाली कांग्रेसका जिल्ला सभापति भेषबहादुर पौडेल, पूर्व राज्यमन्त्री रामबहादुर गुरुङ, पूर्व सांसद चन्द्रबहादुर कुवँर, पूर्व जिल्ला सभापति तुल्सीनारायण श्रेष्ठ, कृष्ण कोइराला, नेपाली कांग्रेस सुन्दरबजार नगर कार्य समितिका कार्यवहाक सभापति ठाकुरप्रसाद तिवारी लगायतका नेताले बोल्दै कमल रेग्मीको निधनले पार्टीलाई अपुरणीय क्षति पुर्याएको बताएका थिए ।

पार्टी र समाज सेवामा स्वर्गीय रेग्मीले पुर्याएको योगदान अतुलनीय रहेको उनीहरुले बताएका थिए ।

स्वर्गीय रेग्मीका दुई छोरी, श्रीमती र बुवाआमा हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस
अपरिपक्व ढंगले ओली-लेखक पक्राउ गरियो : पूर्वराष्ट्रपति भण्डारी

     पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ...

एमाले प्रदर्शनले माइतीघर क्षेत्र तनावग्रस्त

    आफ्ना अध्यक्षको पक्राउको विरोधमा नेकपा एमालेका कार्यकर्ताले गरेको प्रदर्शनको कारण माइतीघर...

बहालवाला न्यायाधीशको अध्यक्षतामा समिति गठन गर्न एमालेको माग

    नेकपा एमालेले जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न छुट्टै आयोग गठनको माग...

जनसंगठनलाई सडकमा उतार्ने एमालेको निर्णय, सार्वजनिक गर्‍यो विरोधका कार्यक्रम

   नेकपा एमालेले आफ्ना अध्यक्ष पक्राउको विरोधमा जनसंगठनहरूलाई सडकमा उतार्ने निर्णय गरेको छ...