अस्ट्रेलियापछि बंगलादेशमा चम्किए सन्दीप : शानदार डेब्यु, १६ रन दिएर २ विकेट

हाम्रो इकोनोमि

नेपाली युवा स्टार स्पिनर सन्दीप लामिछानेले बंगलादेश प्रिमियर लिग (बीपीएल)मा पनि डेब्यु गरेका छन् ।

सिल्हेट सिक्सर्सको तर्फबाट खेलेका सन्दीपले कोमिल्ला भिक्टोरियन्सविरुद्धको डेब्यु खेलमा जम्मा १६ रन दिएर २ विकेट हात पारेका हुन् ।

सन्दीपले पाकिस्तानी स्टार ब्याट्सम्यान शोएब मल्लिकलाई सब्बीर रहमानको हातबाट क्याच आउट गराए भने अमिनुल हकलाई बोल्ड गरे ।

आफ्नो ४ ओभरको स्पेल पूरा गर्ने क्रममा सन्दीपविरुद्ध एउटा पनि बाउण्ड्री प्रहार भएन । १२ बलमा त उनले कुनै पनि रन दिएनन् ।

पहिले नै गरिएको सम्झौताअनुसार सन्दीप बिग बाश लिग बीचमै छाडेर बीपीएल खेल्न बंगलादेश आएका हुन् ।

प्रतिक्रिया दिनुहोस
अपरिपक्व ढंगले ओली-लेखक पक्राउ गरियो : पूर्वराष्ट्रपति भण्डारी

     पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ...

एमाले प्रदर्शनले माइतीघर क्षेत्र तनावग्रस्त

    आफ्ना अध्यक्षको पक्राउको विरोधमा नेकपा एमालेका कार्यकर्ताले गरेको प्रदर्शनको कारण माइतीघर...

बहालवाला न्यायाधीशको अध्यक्षतामा समिति गठन गर्न एमालेको माग

    नेकपा एमालेले जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न छुट्टै आयोग गठनको माग...

जनसंगठनलाई सडकमा उतार्ने एमालेको निर्णय, सार्वजनिक गर्‍यो विरोधका कार्यक्रम

   नेकपा एमालेले आफ्ना अध्यक्ष पक्राउको विरोधमा जनसंगठनहरूलाई सडकमा उतार्ने निर्णय गरेको छ...