म्युजिक भिडियोमा सोनिका र सुष्मा कार्की एकसाथ, हेर्नुस् हट डान्स (भिडियो)



हाम्रो इकोनोमि

 

लोकप्रिय भिजे तथा हट मोडल सोनिका रोकायाको फिचरिङमा नयाँ गीत ‘तिमी जस्ती राम्री’ सार्वजनिक भएको छ।

उजन नेम्वाङको स्वर रहेको गीत एबी पिक्चर्स फार्मको युट्युबबाट शुक्रवार सार्वजनिक गरिएको हो।

गीतको म्युजिक भिडियोमा नायिका सुष्मा कार्की पनि देखिएकी छिन्।

गीतको शब्द र कम्पोजिसन सुरेश राईको रहेको छ।

गीतलाई गोपाल रसाइलीले एरेञ्ज गरेका हुन्।

म्युजिक भिडियोलाई शोभित बस्नेतले निर्देशन गरेका हुन्।

 

हेर्नुस् भिडियो।

 

 

 

प्रतिक्रिया दिनुहोस
पर्सा जिल्ला अदालत पुगेर रवि लामिछानेले तारेख बुझे

     राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पर्सा जिल्ला अदालत...

७४ अंक घट्यो सेयर बजार

    बुधबार सेयर बजारको परिसूचक नेप्से ७४.७३ अंक घटेको छ । सो...

मार्चमा भित्रिए एक लाख २० हजारभन्दा बढी पर्यटक

    सन् २०२६ को मार्चमा १ लाख २० हजार ५१६ जना विदेशी...

सभामुखको निर्वाचन यही चैत २२ गते

     प्रतिनिधिसभाको सभामुखको निर्वाचन यही चैत २२ गते हुने भएको छ ।...