बलिउड नायिका श्रद्धाको नेपाली फोटोग्राफर रोहन श्रेष्ठसँग प्रेम



हाम्रो इकोनोमि

 

बलिउड नायिका श्रद्धा कपुर यतिबेला नेपाली युवक रोहन श्रेष्ठसँग प्रेममा रहेको हल्ला चलिरहेको छ ।

रोहन एक निकै नै चर्चित फोटोग्राफर हुन् ।

नेपाली मुलका उनी भारतमा नै जन्मिएका हुन् ।

सायद सबैलाई थाहा छैन होला उनी चर्चित फोटो ग्राफर राकेश श्रेष्ठका छोरा पनि हुन् ।

रोहनले श्रद्धा आफ्नो बच्चादेखिएको साथी रहेको बताएका छन् ।

त्यतिमात्र नभएर उनले पछल्लो समयमा उनीहरु एकअर्काको बेस्ट फ्रेन्ड रहेको तर दुईबीच प्रेम भने नभएको बताएका छन् ।

उनीहरु आजभोली कार्यक्रममा सँगै देखिने भएकाले मात्र यो हल्ला चलेको रोहनले बताएका छन् ।

यस विषयमा श्रद्धाले भने केहिपनि बोलेकी छैनन् ।

प्रतिक्रिया दिनुहोस
पर्सा जिल्ला अदालत पुगेर रवि लामिछानेले तारेख बुझे

     राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पर्सा जिल्ला अदालत...

७४ अंक घट्यो सेयर बजार

    बुधबार सेयर बजारको परिसूचक नेप्से ७४.७३ अंक घटेको छ । सो...

मार्चमा भित्रिए एक लाख २० हजारभन्दा बढी पर्यटक

    सन् २०२६ को मार्चमा १ लाख २० हजार ५१६ जना विदेशी...

सभामुखको निर्वाचन यही चैत २२ गते

     प्रतिनिधिसभाको सभामुखको निर्वाचन यही चैत २२ गते हुने भएको छ ।...