तपाईंको शरीरका अंगमा यस्ता संकेत देखिन्छन् भने तपाईं विशेष हुनुहुन्छ



हाम्रो इकोनोमि

 

हरेक व्यक्तिको हात खुट्टा र अरु सबै अंग हुन्छन्, हरेक व्यक्तिले दिनमा २४ घण्टा नै पाउँछ। तर, कोही व्यक्ति सफल हुन्छ भने कोही कम सफल हुन्छ ।

यसमा व्यक्तिको काम, अवसर र क्षमताले प्रभाव पार्छ भन्ने आम धारणा हुन्छ । तर, व्यक्तिका शरीरका अंगमा हुने संकेतले पनि उसको क्षमता र सफलता निर्धारण गर्ने गर्छ ।

व्यक्तिको हातका रेखाहरुले पनि व्यक्तिको सफलतामा प्रभाव पार्छ ।

यदि व्यक्तिको हत्केलामा अंग्रेजी अक्षर ‘एक्स’ जसरी हत्केलाका रेखाहरु काटिएका छन् , एक्सको संकेत छ भने, त्यो व्यक्ति विशेष हुन्छ ।

यस्तो संकेत विश्वका थोरै प्रतिशत व्यक्तिहरुमा मात्र हुन्छ र भारत, नेपाल, पाकिस्तान लगायतका देशका मानिसहरुको हातमा यो संकेत बढी पाइन्छ।

मस्कोको एक युनिभर्सिटीमा समेत यस सम्बन्धि अध्ययन गरिएको थियो ।

उक्त अध्ययनमा पनि हत्केलामा एक्स भएका व्यक्तिमा विशेष क्षमता र भाग्य हुने प्रमाणित भएपछि यो वैज्ञानिक आधारमा समेत सिद्ध भएको छ।

मानिसको रगत रातो हुन्छ । यो सर्वमान्य कुरा हो । तर, केही व्यक्तिहरुको रगत सुनौलो पनि हुन्छ।

यो कुरा सुन्दा झट्ट पत्यार लाग्दैन । यदि ‘गोल्डेन ब्लड’ भनेर इन्टरनेटमा खोज्यौं भने, त्यस सम्बन्धी जानकारी पाउन सकिन्छ।

त्यो सुनौलो रगत पाउने व्यक्ति विश्वमा केही मात्र हुन्छन् र ती व्यक्तिहरु अरु व्यक्तिहरुको तुलनामा निकै अगाडी जान सक्ने, तीक्ष्ण दिमागका, सफलता प्राप्त गर्ने किसिमका हुन्छन् ।

त्यस्तै, खुट्टाका औंलाका आकारले पनि व्यक्तिको बारेमा बताउन सक्छ ।

खुट्टाका औंला, एकैनासका हुनु, कुनै लामो, कुनै छोटो हुनु आदि आकारले व्यक्तिको छुट्टाछुट्टै विशेषता बताइरहेको हुन्छ ।

हातको औंलाले पनि व्यक्तिको विशेषता बताउँछ ।

हातको सानो कान्छी औंला र बुढी औंला जोड्ने, त्यसपछि हात झुकाउने गर्दा नाडीमा मासु उठ्छ भने, त्यो व्यक्ति विशेष हुन्छ।

प्रतिक्रिया दिनुहोस
कसैसँग गठबन्धन गर्दैनौं : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ गते हुने...

बाबुराम भट्टराईलाई पितृशोक

     पूर्व प्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)का संरक्षक डा. बाबुराम भट्टराईलाई पितृशोक...

टर्किस एयरको इन्जिनमा आगो लाग्यो, काेलकातामा आकस्मिक ल्याण्ड

    काठमाडौंबाट टर्कीको इस्तानबुलका लागि उडान भरेको टर्किस एयरलाइन्सको जहाजमा प्राविधिक समस्या...

एमालेको घोषणापत्रमा स्वतन्त्रता, स्वाभिमान, राष्ट्रियता, विकास र सुशासन आउँछ : ईश्वर पोखरेल

    नेकपा (एमाले) का नेता तथा काठमाडौं क्षेत्र नं ५ का प्रतिनिधिसभा...