नेपाल आइडल टप ५ वर्ल्ड टुर : जापानमा यसरी खुशी साट्दै (फोटो फिचर)



हाम्रो इकोनोमि

 

नेपाल आइडल सिजन -२ का बिजेता रबि ओड लागायत टप ५ फाइनलिस्टहरु अहिले वर्ल्ड टुर अन्तर्गत जापानमा पुगेका छन् ।

नेपाल आइडल सिजन- २ का ५ प्रतियोगीहरु रबि ओड, बिक्रम बराल, सुमित पाठक, अस्मिता अधिकारी र अमित बराल ३१ डिसेम्बर २०१८ मा जापान उडेका हुन् ।

जापान पुगे संगै थर्ड रनरअप अस्मिता अधिकारीले अफ्नो फेसबुकमार्फत केहि तस्विर सेयर गरेकी छिन् ।

तस्विरमा आइडलकी होस्ट रिमा विश्वकर्मा, अस्मिता अधिकारी, रबि ओड, सुमित पाठक र अमित बराल देखिएका छन् ।

तस्विरमा सबैजना निकै खुसि देखिएका छन् ।

तस्बिर हेर्नुहोस् :

प्रतिक्रिया दिनुहोस
पर्सा जिल्ला अदालत पुगेर रवि लामिछानेले तारेख बुझे

     राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पर्सा जिल्ला अदालत...

७४ अंक घट्यो सेयर बजार

    बुधबार सेयर बजारको परिसूचक नेप्से ७४.७३ अंक घटेको छ । सो...

मार्चमा भित्रिए एक लाख २० हजारभन्दा बढी पर्यटक

    सन् २०२६ को मार्चमा १ लाख २० हजार ५१६ जना विदेशी...

सभामुखको निर्वाचन यही चैत २२ गते

     प्रतिनिधिसभाको सभामुखको निर्वाचन यही चैत २२ गते हुने भएको छ ।...