एयरपोर्टका कर्मचारी नै मापसेमा, क्याप्टेन बिजय लामाले सुरु गरे चेकिङ



हाम्रो इकोनोमि

 

क्याप्टेन बिजय लामाले आफ्नो फेस बुक मा केहि तस्बिरहरु पोस्ट गरेका छन् जहाँ कर्मचारीको मापासे चेक गरिएको छ। केहि तस्बिरहरु पोस्ट गर्दै उनले फेस बुकमा लेखेका छन्’ कुनै पनि समय मा प से जाँचमा पर्न सकि न्छ भन्ने सचेत ताको कारण अहिलेको समय सवारी साधन प्रयोग गर्दा प्राय जस्तो चालकले मदिरा सेवन गर्दैनन र यस्को नतिजा सडक दुर्घटना धेरैनै (उल्लेखनीय) घटेको कुरा उजागर गरि रहनु पर्दैन! धन्यवाद ती प्रहरी अधिकृत अनि जवानहरुलाइ ज जस्ले दिनहु सुरक्षित बनाइ दिएका छन सडकहरु!

 

हामी विमान चालक अनि विमान सङ सम्लग्न भएका सम्पुर्ण कर्मचारिहरुको पनि मापसे जाँच हुन्छ कि हुदैन भनेर जिग्यासा राखेनरु थुप्रै पाएको छु!हुनु पर्छ मा प से जाँच किनकी उड्डयन प्राधिकरण बाट प्राप्त निर्देशन अनुसार अनिवार्य मा प से जाँच हाम्रो नि गम भित्र लागू भैसकेको बिधित गराउन चहान्छु यसै स्टेटस मार्फत तस्बिर सहित! तस्बिरले आफै बोल्छ!!!संबेदनसिल काममा संबेदनसिल सोचको सधै खाचो हुन्छ! हामी सदैव यहि सोचमा हुने गर्छौ!!!हवाइ सुरक्षा हाम्रो पहिलो दायित्व अनि पहिलो प्राथमि कता!!!

अब बिजुली किन्ने होइन बेच्ने अवस्थामा पुग्दैछौं : कुलमान घिसिङ

नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङले आफ्नो दुईवर्षे कार्यकाल सफल भएको बताएका छन् । अब बाँकी दुई वर्ष प्राधिकरणको आन्तरिक व्यवस्थापनमा सुधार गर्ने घिसिङको योजना छ ।‘विद्युत प्राधिकरणको जिम्मेवारी सम्हालेको यो दुई वर्षमा मैले जे जति काम अघि बढाउँछु भन्ने थियो, त्यो सोेचेअनुरुप नभए पनि सफलतापूर्वक नै भयो । कुलमान घिसिङ नेपाल विद्युत् प्राधिकरणको नेतृत्वमा आइसकेपछि नेपालमा भयाभह समस्याको रूपमा रहेको लोडसेडिङ अन्त्य भयो ।

नेपालमा उत्पादित विद्युत् मात्र नभई भारतबाट आयात गरिएको विद्युत् वितरणको सही व्यवस्थापन, चुहावट नियन्त्रण जस्ता व्यवस्थापकीय कुशलताका कारण लोडसेडिङ अन्त्य भयो । लोडसेडिङ अत्यका लागि नायकको भूमिका खेलेका कुलमान घिसिङसँग ‘लोकान्तर शोे’का लागि दिलनिशानी मगरले कुराकानी गरेका छन् ।लोडसेडिङ अन्त्यपछि प्राधिकरणको ध्यान अब के विषयमा छ ? माथिल्लो तामाकोशीको निर्माण कहिले सम्पन्न हुन्छ ? प्राधिकरणले अरु कुन–कुन आयोजना अगाडि बढाउँदैछ ?

 

प्रतिक्रिया दिनुहोस
अपरिपक्व ढंगले ओली-लेखक पक्राउ गरियो : पूर्वराष्ट्रपति भण्डारी

     पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ...

एमाले प्रदर्शनले माइतीघर क्षेत्र तनावग्रस्त

    आफ्ना अध्यक्षको पक्राउको विरोधमा नेकपा एमालेका कार्यकर्ताले गरेको प्रदर्शनको कारण माइतीघर...

बहालवाला न्यायाधीशको अध्यक्षतामा समिति गठन गर्न एमालेको माग

    नेकपा एमालेले जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न छुट्टै आयोग गठनको माग...

जनसंगठनलाई सडकमा उतार्ने एमालेको निर्णय, सार्वजनिक गर्‍यो विरोधका कार्यक्रम

   नेकपा एमालेले आफ्ना अध्यक्ष पक्राउको विरोधमा जनसंगठनहरूलाई सडकमा उतार्ने निर्णय गरेको छ...