ग्यास विष्फोटमा कम्तीमा चारको मृत्यु, ४० बेपत्ता, ४८ फ्ल्याट ध्वस्त



हाम्रो इकोनोमि

 

 रुसको मध्य क्षेत्रमा रहेको एक भवनमा ग्यास लिग भएर विष्फोट हुँदा कम्तिमा चार जनाको मृत्यु भएको छ । उरल प्रान्तको शहर मग्नितागोस्र्कमा भवनमा भएको बिस्फोटमा ४० जना हराइरहेको स्थानीय अधिकारीलाई उधृत गर्दै बीबीसीले उल्लेख गरेको छ ।

विष्फोटका कारण भवनका ४८ वटा फ्ल्याटहरु ध्वस्त भएका छन् । १२० जनाको बसोबास रहेको भवनमा अज्ञातहरुको अवस्था खुल्न सकेको छैन । बेपत्ताहरुको खोजी तथा उद्धारको काम भइरहेको स्थानीय अधिकारीले जनाएका छन् ।

कम्तिमा १६ जनालाई सकुशल उद्धार गरिएको जनाइएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन घटनास्थल पुगेर निरीक्षण गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...