यी ९ गुण भएकी नारीले भित्र्याउँछिन् घरमा खुःसी



हाम्रो इकोनोमि

 

नारीलाई घरको लक्षिण भनिन्छ । हिन्दुशास्त्रमा घरकी नारीलाई कहिल्यै पनि नमिठो बचन बोल्नु हुदैन् । यदि नारीलाई अपमानजनक शब्द बोलियो भने त्यो घरमा निकै अनिष्ट हुन्छ ।

नारी सरस्वती, लक्ष्मी, दुर्गा,भवानीको शक्तिको भएको कारणले नारीेले श्राप लाग्ने कुरा पनि उल्लेख छ । नारी भन्नासाथ देहले मात्र पुग्दैन् । उसको स्वाभाव, प्रकति, चालचलन, सोच आदि जान्न जरुरी रहेको छ ।

हाम्रो धर्मशास्त्रमा यस्ता नारी भएमा घरमा सुःख समृद्धि भित्रने कुरा उल्लेख गरिएको छ ।

१. मिठो बोलि, जवाफ मधुर र हरेक क्षणमा राम्रो बोली र व्यवहार गर्ने ।

२.सेवाको भावना भएकी, दानवान, बुद्धिवान, दयावान् र आफ्नो कर्तव्य र जिम्मेवारी सहि ढङ्बाट पालना गर्ने ।

३. मनले निकै सुन्दर भएकी र घरमा आएका पाहुनालाई स्वागत र सत्कार गर्ने ।

४. अर्काको दुःखलाई आफूले गर्न सक्ने सहयोग गर्ने र अरु दुःख बाट उन्मुक्ति हुदाँ आफ्नो दुख गएको महशुस गर्ने ।

५. सबैलाई एउटै किसिमको व्यवहार गरी घरका सदस्यलाई निकै राम्रो व्यवहार गर्ने ।

६. प्रत्येक दिन स्नान गरी शुद्ध वस्त्र र स्वस्थकर खानेकुरा खुवाउने ।

७.बिहान साझ पूजापाठ गरी दीप र धुप र फूलले सुन्दर र सुगन्धित बनाउने ।

८. पति व्रत धर्मको पालना गर्ने ।

९. धर्म र नीतिको बारेमा सोच्ने नारी ।

यस्ता नारी घरमा भएमा घरको शोभा बढेर धन सम्पतीको कहिले कमी हुदैन् ।

प्रतिक्रिया दिनुहोस
मास्टर्नीको प्रमोसन गीतमाथि शिक्षक महासंघको आपत्ति

    अभिनेत्री प्रियंका कार्कीले निर्माण गरेको चलचित्र ‘मास्टर्नी’ को प्रमोसन गीतमा नेपाल...

हिमालयन रिम फिल्म प्रदर्शनी काठमाडौंमा सुरु

    २०२६ (दोस्रो) हिमालयन रिम फिल्म प्रदर्शनी” नेपालमा शुरु भएको छ ।...

सीजीले ल्यायो वर्ल्ड कप टु वर्ल्ड कप योजना

  फुटबलको महाकुम्भ  विश्वकप  को ज्वरोले अहिले सम्पूर्ण विश्वलाई छोइसकेको छ । नेपाली...

शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...