आमाको किरिया कर्म नसकिंदै रवि लागे काठमाडौ, बिचमै छोडेर जानुको कारण यस्तो



हाम्रो इकोनोमि

 

नेपाल आइडल रबी ओडकी आमा बितेको केही दिनपछि नै रबी काठमाडौ जान लागेका हुन् ।

जापान टुरका लागि रबि वड आज काठमाडौं जादैछन् ।

आफ्ना मनको व्यथा फेसबुकमा पोख्न थालेका छन् ।

जन्म दिने आमाको माया।

अनी साथ नपाएका रबीले कर्म दिने आमाको माया पाइरहेका थिए ।

सामान्य घरपरिवारमा हुर्केका रबी एपनिवान टेलिभिजनद्वारा आयोजित नेपाल आइडल सिजन २ मा सहभागी भए ।

रबीका शुभचिन्तकको मायाले रबी नेपाल आइडल बने र आमा बुवासंग शुसी साँट्ने सपनामा थिए ।

कर्मदिने आमासितको खुशी साँट्न नपाउँदै आमाको देहान्त भयो ।

रबी आइडल बनेको दुई÷तिन दिनमै रबीलाई माया दिने आमाकोपनि देहबसान भयो ।

र रबीले आमा बितेपछि आफ्ना मनका व्यथा यसरी फेसबुकमा पोखिरहेका छन्।साँच्चै म दुनिया को अभागी छोरो रहेछु कहिले पनि मेरो भाग्यमा आमा नरहेछन मैले के गल्ती गरेको थिए र पापी दैब तैले मलाइ यस्तो अबस्थामा पुगाएर छोडिस ।

अलि कति के हास्न थाले थे ।

राम्ररी हास्न नपाइ निष्ठुरी दैव तिमीले, मेरो जीवनको खुसी यसरी खोसेर लग्यौ ।

अब त्यो खुसी कसरी फिर्ता लेराउछु होला र मेरो सानो झुपडीमा अब आमाको छिनछिन, चुराको आवाज बज्दैन, म भोकाएर आउछु होला भनेर आमाले जस्तै

अगेना छेउमामलाइ कुरेर कोही बस्दैन, मैले जीवनमा धेरै सपना सजाएको थिए ।

त्यसलाई पाउन आमा तिम्रो साथ अनि आशीर्वादले केही पाएको थिए तर आज तिमीलाइ भन्न नपाई पापी दैबले हाम्रो घरमा आँखा लगयो आमाको मुहारको खुसी नियालेर हेर्न नपाइ तिमीलाइ हामीबाट यसरी खोजेर लगे तिमी फेरि फर्किएर आउदैनौआमा हजुर जस्तै जीवनमा निस्वार्थ प्रेम गर्ने ब्यक्ती मेरो जीवनमा कोही आउदैन यसरी छोडी गयौं आमा हजुर ले म मेरा दुख अनि वेदना कसलाई भनु अब त हाम्रो घरमा हजुरले जस्तै ममता र स्नेह दिन कोही आउदैन भन्दै रविले आफ्ना पीडाहरु पोख्न थालेका छन्।

प्रतिक्रिया दिनुहोस
अपरिपक्व ढंगले ओली-लेखक पक्राउ गरियो : पूर्वराष्ट्रपति भण्डारी

     पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ...

एमाले प्रदर्शनले माइतीघर क्षेत्र तनावग्रस्त

    आफ्ना अध्यक्षको पक्राउको विरोधमा नेकपा एमालेका कार्यकर्ताले गरेको प्रदर्शनको कारण माइतीघर...

बहालवाला न्यायाधीशको अध्यक्षतामा समिति गठन गर्न एमालेको माग

    नेकपा एमालेले जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न छुट्टै आयोग गठनको माग...

जनसंगठनलाई सडकमा उतार्ने एमालेको निर्णय, सार्वजनिक गर्‍यो विरोधका कार्यक्रम

   नेकपा एमालेले आफ्ना अध्यक्ष पक्राउको विरोधमा जनसंगठनहरूलाई सडकमा उतार्ने निर्णय गरेको छ...