बोयफ्रेन्डले धोका दिएपछी काउली बुढी रुदै यस्तो अवस्थामा, सम्पुर्ण विवरण भिडियोमा



हाम्रो इकोनोमि

 

पछिल्लो समय निकै चर्चामा रहेकी सन्ध्या बुढा(काउली बुढी) अहिले निरन्तर गीत संगीतमै ब्यस्त छिन।

पछिल्लो समय एक पछी अर्को गर्दै उनका गीतहरु बजारमा तिब्र गतीमा आईरहेका छन।

उनी अभिनय त उत्कृष्ठ गर्छीन नै उनको स्वर पनी उत्तीकै मिठो रहेको छ उनको स्वरमा यतिबेला बजारमा थुप्रै गीतहरु आईसकेका छन्।

अहीले उनि देश तथा बिदेशमा हुने गरेका बिभिन्न सांस्कृतीक कार्यक्रमहरुमा ब्यस्त छिन,उनि भर्खरै केही दिन अगाडी बहराईनको एक सांस्कृतिक कार्यक्रममा सहभागी भएर फर्कीएकी छिन्।

सन्ध्या जहाँ पुग्छीन त्यहाँ दर्शकहरुको निकै ओईरो लाग्छ उनलाई सन्ध्या भन्दा बढि काउली बुढी भनेर दर्शकहुरुले चिन्ने गर्दछन,निरन्तर माया र हौसलाले अगाडी बढिरहेकी उनको संगेतीक क्षेत्रमा पनी उत्तीकै रुची देखीन्छ्।

प्रतिक्रिया दिनुहोस
बहालवाला न्यायाधीशको अध्यक्षतामा समिति गठन गर्न एमालेको माग

    नेकपा एमालेले जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न छुट्टै आयोग गठनको माग...

जनसंगठनलाई सडकमा उतार्ने एमालेको निर्णय, सार्वजनिक गर्‍यो विरोधका कार्यक्रम

   नेकपा एमालेले आफ्ना अध्यक्ष पक्राउको विरोधमा जनसंगठनहरूलाई सडकमा उतार्ने निर्णय गरेको छ...

ओली पक्राउको सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय

    नेकपा एमलेले पुर्व प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई तत्काल...

स्वास्थ्य परीक्षण रिपोर्टपछि ओली अस्पतालमा भर्ना

    पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई त्रिवि शिक्षण...