अन्तिम पटक आमालाई भेट्दा यसरी भक्कानिएका थिए रवि ओड (भिडियो)



हाम्रो इकोनोमि

 

एक सातामात्र दोस्रो नेपाल आइडलको उपाधि जितेका रवि ओडकी आमाको निधन भएको छ ।

बुधवार बिहान उनको करेन्ट लागेर मृत्यु भएको हो ।

पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको बताइएको छ।

धवार बिहान करेन्ट लागेर ४५ वर्षीया बिष्णा ओडको मृत्यु भएको हो ।

बिहान सात बजे पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लागेकी ४५ वर्षीया विष्णा ओडको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको हो।

बिष्णा रविको सौतेनी आमा हुन् ।

उनकी जन्म दिने आमाको भने यस अघि नै मृत्यु भइसकेको थियो ।

नेपाल आइडल जित्नु अघि उनी आफ्नो घर पुगेको थिए जहाँ आफ्नी आमालाई भेटेर उनी भक्कानिएका थिए।

हेर्नुस् भिडियो।

प्रतिक्रिया दिनुहोस
बहालवाला न्यायाधीशको अध्यक्षतामा समिति गठन गर्न एमालेको माग

    नेकपा एमालेले जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न छुट्टै आयोग गठनको माग...

जनसंगठनलाई सडकमा उतार्ने एमालेको निर्णय, सार्वजनिक गर्‍यो विरोधका कार्यक्रम

   नेकपा एमालेले आफ्ना अध्यक्ष पक्राउको विरोधमा जनसंगठनहरूलाई सडकमा उतार्ने निर्णय गरेको छ...

ओली पक्राउको सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय

    नेकपा एमलेले पुर्व प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई तत्काल...

स्वास्थ्य परीक्षण रिपोर्टपछि ओली अस्पतालमा भर्ना

    पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई त्रिवि शिक्षण...