पहिलो नेपाल आइडल बिजेता बुद्ध लामाको गीतले पायो १६ करोड भ्यूज



हाम्रो इकोनोमि

 

प्रथम नेपाल आइडलको उपाधि विजेता बुद्ध लामाले गाएको ‘सानी नरिसाऊ न, मलाई फकाउन आउँदैन’ बोलको पछिल्लो गीतले मंगलबार साँझसम्म टिकटमा एक सय ६४ दशमलव २ मिलियन (१६ करोड ४२ लाख) भ्यु पाएको छ।

यही गीतको भिडियो युट्युबमा मंगलबार साँझसम्म ४१ लाख ५० हजारले हेरेका छन्।

भिडियो २०१८ को सेप्टेम्बर ६ तारिखमा युट्युबमा प्रकाशित गरिएको हो। भिडियोमा लाइक पनि त्यत्तिकै छ।

आशुसेन लामाको शब्द तथा संगीत रहेको यो गीतको भिडियोमा बुद्ध आफैं लिड रोलमा छन्।

उनलाई विनिताले अभिनयमा साथ दिएकी छन्।

भिडियोका निर्देशक मोहनराज अधिकारी हुन् भने पोरियोग्राफर सञ्जय लामा हुन्। भिडियो अमेश वज्राचार्यले खिचेका हुन्।

 

 

 

 

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...