अचम्मका व्यक्ति भेटिए उमेर २० बर्ष उचाई मात्र ३ फुट, कसैले दाइ भन्यो भने रिसाएर यस्तो गर्छन (भिडियो सहित)



हाम्रो इकोनोमि

 

मोरंग जिल्लाको मधुमल्लामा २१ बर्षिय उमेर भएका ब्यानुस्वर मगर नाम गरेका मानिष जसको उचाई अत्यन्तै सानो रहेको छ ।उनको सानै उमेर बाट उचाइ नबढेको आमाको भनाइ रहेको छ । कक्षा ५ मा अध्यन गरिरहेका ब्यानुस्वर तेती धेरै बोल्दा रहेनछन ।

 

उनलाई ८ बर्ष पहिले अस्पताल लग्दा कुनै रोग नरहेको डाक्टरले बताएका रहेछन । आमाको भनाइ अनुसार अलिक राम्रो अस्पतालमा लन सकिएको छैन ।छोराको यस्तो अवस्थाले गर्दा आमा र बुबा निकै चिन्ता लिरहेका छन् ।

 

आर्थिक अवस्था नाजुक रहेको परिवार अहिले अरुकै घरमा बस्तै अरुको खेति गरिरहेको बताउछन् । हामीले राम्रो मठ मन्दिर सम्म पनि पुराउन सकेका छैनौ किनकि त्यहाँ सम्म पुराउने पैसाको अभाब छ ।

 

ब्यानुस्वरको उचाइ जम्मा ३ फुट रहेको आमा र बुबा को भनाइ छ । आमा जता गयो तेतै लानु पर्ने अवस्था रहेछ । उनीको अचम्मको स्वभाब कस्तो छ भने खुशी भए जोकोही संग बोल्छन तर उनलाई चित्त बुझ्ने भने कोहि संग बोल्दैनन ।

हेर्नुहोस भिडियो

प्रतिक्रिया दिनुहोस
पर्सा जिल्ला अदालत पुगेर रवि लामिछानेले तारेख बुझे

     राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पर्सा जिल्ला अदालत...

७४ अंक घट्यो सेयर बजार

    बुधबार सेयर बजारको परिसूचक नेप्से ७४.७३ अंक घटेको छ । सो...

मार्चमा भित्रिए एक लाख २० हजारभन्दा बढी पर्यटक

    सन् २०२६ को मार्चमा १ लाख २० हजार ५१६ जना विदेशी...

सभामुखको निर्वाचन यही चैत २२ गते

     प्रतिनिधिसभाको सभामुखको निर्वाचन यही चैत २२ गते हुने भएको छ ।...