रणवीरले अवार्ड समात्दा रसाए दीपिकाका आँखा



हाम्रो इकोनोमि

 

आइतबार मुम्बईमा ‘स्टार स्किृन अवार्ड’ आयोजना भएको थियो ।

जहाँ बलिउडका दर्जनौँ कलाकारको उपस्थिति रहेको थियो ।

भरखरै विवाह बन्धनमा बाँधिएका बलिउड जोडी रणवीर सिंह र दीपिका पादुकोण पनि अवार्डमा उपस्थित थिए ।

अवार्ड सम्पन्न भएपश्चात् यति बेला सामाजिक सञ्जालमा एउटा फोटो भाइरल भएको छ ।

उक्त तस्बिरमा रणवीरले अवार्ड समातेका छन् भने दीपिकाको भावुक बनेकी छिन् ।

अवार्डमा चलचित्र पद्यावतबाट रणवीरले बेस्ट एक्टर अवार्ड हात पारेका थिए ।

अवार्ड लिन स्टेज पुगेका रणवीरले बोल्दै चलचित्रमा रानी नपाएपनि असली जिन्दगीमा आफुले रानी पाएको भन्दै दिपिकालाई धन्यबाद दिएका थिए ।

उनले पछिल्लो ६ बर्षयता हरेक काममा आफुलाई साथ, सहयोग गरेको भन्दै दिपिकालाई धन्यवाद दिएका थिए ।

श्रिमानको स्पिच सुनेपछि दीपिका भावुक भएर रोएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...