हेर्नुस् प्रदीप र जसिताको ‘लिलिबिली’ युट्युबमा (भिडियो)



हाम्रो इकोनोमि

 

गत बर्षको चैत्रमा रिलिज भएको चलचित्र ‘लिलिबिली’ युट्युबमा सार्वजनिक भएको छ ।

अभिनेता प्रदीप खड्का र नव नायिका जसिता गुरुङको मुख्य भूमिका रहेको चलचित्र बिहिबार युट्युब मार्फत सार्वजनिक गरिएको हो ।

व्यवसायिक हिसावमा औषत व्यपार गरेको लिलिबिलीलाई मिलन चाम्सले निर्देशन गरेका हुन् ।

चलचित्रमा प्रदीप र जसितासँगै प्रियंका कार्की , अनुप बिक्रम शाही, सबिन श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको छ ।

चलचित्रलाई गोविन्द शाही र सुदिप खड्काले निर्माण गरेका हुन् ।

 

 

 

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...