नेपाल आइडल बाट बाहिरिएका पवन गिरी भन्छन् : नेपाल आइडलले गर्दा १५ लाख ऋण लाग्यो



हाम्रो इकोनोमि

 

नेपाल आइडल बाट बाहिरिएका पवन गिरी भन्छन् : नेपाल आइडलले गर्दा १५ लाख ऋण लाग्यो

काठमाडौँ : एपीवान एचडीबाट प्रसारण भइरहेको गायन रियालिटी शो नेपाल आइडलको दोस्रो सिजन अन्त्यतिर आएको छ।

हजारौँ प्रतिस्पर्धीबाट नेपाल आइडलले आफ्नो टप ४ प्रतिस्पर्धी पाएको छ। नेपाल आइडलका टप ४ प्रतियोगी हुन् – विक्रम बराल, अस्मिता अधिकारी, सुमित पाठक र रवी ओड। नेपाल आइडलको फिनाले पौष ६ गते काठमाडौँ मा हुनेछ।

नेपाल आइडलको टप ६ बाट बाहिरिएका प्रतियोगी हुन् पवन गिरी। भर्सटाइल स्वरका कारण पवनले नेपाल आइडलमा सबैको मन जिते र छोटो समयमा नै लाखौँ फ्यान कमाए।

एक युट्युब च्यानलसँगको कुराकानीमा पवनले नेपाल आइडमा भोट गर्न १५ लाख भन्दा बढी रकम खर्च भएको बताएका छन्।

 

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...