निर्मला र श्रृंखलाको गलत भविष्यवाणी गर्ने ज्योतिषको पर्दाफास, पत्रकारसँग चर्काचर्की – पत्रकारले पारे यस्तो -याक -याकति (भिडियो सहित)



हाम्रो इकोनोमि

 

पछिल्लो समय सामाजिक सञ्जालमा निकै भाइरल भएका आफुलाई तान्त्रिक ज्योतिष बताउने युवा हरी शर्मा फेरी मिडियामा आएका छन् ।

उनि आफुभित्र भएको तान्त्रिक शक्तिले भुत, बर्तमान र भविष्य पत्ता लगाउने दाबी गर्दै आएपनि सबै गलत सावित हुँदै आएको छ ।

उनले केहि समय अगाडी चीनमा भएको विश्व सुन्दरी प्रतियोगितामा सहभागीता जनाएकी मिस नेपाल श्रृंखला खतिवडाल सेकेण्ड रनरअफ बन्ने दाबी गरेका थिए ।

उनले गरेको दाबी लगत सावित भएपछि उनको व्यापक आलोचना भइरहेको छ ।

त्यस्तै उनले नेपाल प्रहरीले अनुसन्धान गरीरहेको विषयमा दख्खल पुग्ने गरी समाजिक सञ्जालमा निर्मलाका हत्यारा पत्ता नलाग्ने घोषणा समेत गरेका छन् ।

उनले आफुले तान्त्रिक शक्तिको प्रयोग गरी हेर्दा निर्मलाको हत्यारा पत्ता लाग्ने योग नदेखिएको तर्कहिन दाबी गर्दै आएका छन् ।

निर्मलाको हत्यारा पत्ता लागी कारवाही हुन्छ भनी आसमा बसेका सम्पुर्ण नेपाली उनको तर्कहिन दाबीले चिन्तीत भएका छन् ।

उनले नेपाल प्रहरीको अनुसन्धान प्रभावित हुने गरी दिएको अभिव्यक्तिले हत्यारलाई साथ मिल्ने जानकारहरु बताउछन् ।

प्रतिक्रिया दिनुहोस
बालेन सरकारका यी हुन् १५ जना मन्त्रीहरू

    बालेन नेतृत्वको सरकारका १५ जना मन्त्रीहरूको नाम फाइनल भएको छ ।...

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

    राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)लाई...

चुनाव परिणाम अस्वभाविक र जादुमय : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै भएको निर्वाचनको परिणा अस्वभाविक,...

कांग्रेस, एमाले र नेकपा संसद्को एउटै बेञ्चमा

    गत २१ फागुनमा भएको निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको छ ।...