मेस्सीले किने १५ मिलियन डलरको प्राइभेट जेट विमान, जसमा बाथरुम किचनसहित सबै सुविधा



हाम्रो इकोनोमि

 

एजेन्सी ।

अर्जेन्टिनी स्टार लिओनल मेस्सीले नयाँ विमान किनेका छन् ।

उनले १५ मिलियन डलर ( १,६९,४५,९९,३११ रूपैयाँ) खर्च गरेर विमान किनेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएको छ ।

विमान शुत्रबार अर्जेन्टिनीकाे राजधानीमा अाइपुगेकाे बताइएको छ ।

अमेरिकाबाट विमान खरिद गरे पनि दर्ता भने अर्जेन्टिनामा नै हुने बताइएको छ ।

विमानमा १६ वटा विशेष सिट रहेको छ, भने दुई-दुईवाटा बाथरुम र किचनरुम रहेको जनाइएको छ ।

विमानको अगाडी र पुच्छरमा मेस्सीको जर्सीको नम्बर १० लेखिएको छ ।

त्यस्तै विमानको भर्‍याङमा लियो एन्टोनियला, थियगो, सिरो र माटीयो लेखिएको छ ।

एन्टोनियला मेस्सीकी श्रीमती हुन् भने, थियागो जेठो, एंटोनला माइलो र माटियो कान्छो छोरा हुन् ।

प्रतिक्रिया दिनुहोस
पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

पूर्वमन्त्री दीपक खड्का पक्राउ

  नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् ।...