तपाई कुन रङको लिपिस्टिक लगाउँनुहुन्छ ? लिपिस्टिको रङले खोल्छ महिलाको चरित्र



 

मेकअपसँग महिलाको लागि निकै पूरानो सम्बन्ध रहेको छ । आजभोलि मेकअपमा उपयोग हुने चिजको नाम जरुर बदलिएको छ तर यस्तो होइन पहिलेको जमानामा महिला यी सबै चीजको प्रयोग गर्दैनथे । महिलाहरु सुन्दर देखिनको लागि पहिलेको जमानापनि सौन्दर्यका सामाग्री प्रयोग गर्ने गर्दथे ।

 

लिपस्टिक हरेक महिलाको लागि मेकअपका लागि चाहिने महत्वपूर्ण चिज मध्येको एक हो । जब महिलाहरु घरबाट बाहिर निस्कीन्छन् उनीहरुलाई लिपस्टिक नभइ हुँदैन । कहिल्यै पनि कुनै पनि महिला लिपिस्टिक लगाउन भुल्दैनन् । तपाईलाई थाहा छ महिलाको सौन्दर्य बढाउने मात्र होइन उनीहरुको चरित्र स्वाभावको धेरै राज खोल्छ लिपिस्टिकले । कुन रङको लिपिस्टिक लगाउने महिला कस्ता हुन्छन् ? आउनुहोस् जानौ ।

 

ब्लड रेड जो महिला तिख्खर रातो वा ब्लड रेड (रातो रङ) को लिपिस्टिक लगाउन मन पराउँछन् त्यस्ता महिलाहरु मानिसहरुसँग घुलमिल हुन रुचाउँछन् । साथै मानिसहरुको आर्कषणको केन्द्र बन्न मन पराउँछन् । यस्ता महिलाहरु आत्मविश्वासी हुन्छन् ।

हॉट पिंक हॉट पिंक कलरको लिपिस्टिक लगाउने महिलाहरु मेहेनती हुनुका साथै फूर्तिलो हुन्छन् । साथै यी महिलाहरु बुद्धिवान् पनि हुन्छन् । साथै यी महिलाहरु स्वार्थी र घमण्डी पनि हुन्छन् ।

वाइन रेड वाइन कलरको लिपस्टिक लगाउने वा मन पराउने महिलाहरु बोल्ड हुन्छन् । उनीहरुलाई राम्राृेसँग थाहा हुन्छ कि मानिसहरुको आफूतिर कसरी आर्कषित गर्ने तरिका ।

 

बेबी पिंक बेबी पिंक कलरको लिपस्टिक लगाउन मन पराउने महिलाहर बच्चा जस्तै नाजुक र आर्कषक हुन्छन् । उनीहरुको रंगीन र मनोरञ्जनात्मक व्यवहारले मानिसलाई आफूतिर आर्कषित गर्छन् ।

 

महरून कलर महरून कलर मन पराउने वा लगाउने महिलाहरु निडर र धेरै मुडी स्वाभावका हुन्छन् । यस्ता महिलाहरु हरेक काम परफेक्ट तरिकाबाट गर्नुपर्छ भन्ने कुरामा विश्वास गर्छन् ।

 

कोरल कलर कोरल कलर मन पराउने महिला जिम्मेवारी निभाउने र आफ्नो अधिकार लिन पनि पछि नहट्ने स्वाभावका हुन्छन् । यस्ता महिलाहरु मानिसहरुको बीचमा निकै सम्मानका साथ प्रस्तुत हुने गर्दछन् ।

 

ओरेन्ज कलर जो महिला ओरेन्ज कलरको लिपिस्टिक मन पराउँछन् ति महिलाहरु आफ्नो करियरलाई लिएर ज्यादै लगनशिल हुन्छन् । यस्ता महिलाहरुलाई समाजमा निकै सम्मान दिने गरिन्छ ।पर्पल जो महिला पर्पल लिपस्टिक लगाउँछन् ती महिलाहरु अन्दाजमा धेरै काम गर्ने र धेरै मानिसको बीचमा बस्न रुचाउँछन् ।

तपाईंलाई धनी, सुखी र खुशी बनाउछ १ रुपैयाँ पर्ने यो चिजले-प्रयोग गर्ने बिधी हेर्नुहोस !

शास्त्रमा यस्ता उपाए लेखिएकाछन कि बुधवारको दिन यी उपाए गर्नाले आफ्नो दोश कटाउन र भगवान गणेशलाई खुशी बनाउन सकिन्छ। तपाईंको मनमा भएको अतृप्त धन प्राप्त गर्न हरियो रङको सामान दान गर्नुस् । यस्को अतिरिक्त घ्यु, काँसको भाडो,कपुर र मिर्सी दान गर्नुस् । पूजा पाठ वा कुनै तान्त्रीक उपाए गर्दा सधैं कपुरको सानो टुक्रा पनि संगै प्रयोग गर्नुस् आत्माहरुको आवाहन गर्न कपुरलाई हतियार जस्तै प्रयोग गर्ने गरिन्छ ।

 

बुद्धि र धन पाउन बुधवारलाई बिशेष दिनको रुपमा लीईन्छ । वैज्ञानिक परिक्षणबाट पनि कपुरको सुगन्धले जीवाणु, विषाणु रोग फैलाउने किटार्णु मर्ने प्रमाणित भै सकेको छ । हुन त कपुरको प्रयोग सधैं गर्न सकिन्छ तर बुधवारको दिन प्रयोग गर्नाअले शुभ फल मिल्छ ।

 

साँझको समय घरको सबै बेड रुममा कपुर जलाउनाले रोग–शोक हटेर जान्छ । थोरै गंगा जलमा कपुर मिसाएर घरको मुल ढोका वा गेटमा जल छर्कनाले खराब आत्मा घरमा प्रबेश गर्न सक्दैन ।

 

देबी देबताको अगाडि कपुर बाल्नाले निकै ठुलो पुण्य मिल्छ । भृगुसंहिता अनुसार कपुर बाल्नाले देवदोष र पितृदोष पनि कम हुन्छन ।
पैसा कमाइ त हुन्छ तर अनावश्यक ठाउमा खर्च भैरहन्छ भने सुर्य अस्त हुने समय कपुरको दियो बालेर घर वरिपरी घुमाउनुहोस र तुलसी मन्दिरमा आरती गराएर घरभित्रको मन्दिर(पुजा कोठा)मा लगेर राख्नुहोस यसो गर्दा देवी लक्ष्मीको आशीर्वाद प्राप्त हुन्छ ।
सनिको कृपा पाउन शन‌ि यंत्रमा कपुरको काल‌िख ले धारण गर्नुहोस ।

 

घरमा शान्ती चाहनुहुन्छ भने प्रत्यक दिन बिहान साँझ घ्यु मा कपुर भिजाएर जलाउनुहोस् र सुघन्ध घरभरी पुर्‍याउनुहोस यसो गर्दा नकारात्मक शक्ती नाश हुन्छ र घरमा सुख शान्ती हुन्छ ।

प्रतिक्रिया दिनुहोस
सरकारले चुच्चे नक्सा अंकित १०० को नयाँ नोट छाप्ने

    नेपाल राष्ट्र बैंकले चुच्चे नक्सा अंकित १०० रुपैयाँ दरको नयाँ नोट

रवि लामिछानेमाथि इजलासमा दुर्व्यवहार भएको छैन : कास्की प्रहरी

    कास्की प्रहरीले सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति

राजनीति नगर्न एनआरएनएलाई प्रधानमन्त्रीको सुझाव

     प्रधानमन्त्री केपी शर्माले गैरआवासीय नेपाली संघ (एनआरएनए)भित्र राजनीति नगर्न आग्रह गरेका

ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड” बाट सम्मानित

  ग्लोबल आइएमई बैंक लिमिटेड ग्लोबल फाइनान्स म्यागाजिनको बेष्ट बैंक अवार्ड २०२४ बाट