बलिउड कलाकार राजपाल यादवलाई ३ महिना जेल सजायँ



हाम्रो इकोनोमि

 

बलिउडका चर्चित हास्यँकलाकार  राजपाल यादवलाई ३ महिना जेल सजाय हुने भएको छ ।

उनले सन् २०१० मा चलचित्र बनाउन ऋण लिएर उक्त रकम फिर्ता नगरे पछि राजपालमाथी केही महिनाअघि मुद्दा चलेको थियो ।

५ करोड ऋण लिएर तिर्न नसकेपछि उनलाई अदालतले ३ महिना जेल सजायँको आदेश दिएको हो ।

उनको कम्पबनी श्री नौरंग गोदावरी इन्टरटेन्मेन्टले चलचित्र बनाउन भन्दै ५ करोड ऋण लिएको थियो ।

उनले मुर्ली प्रोजेक्टस्सबाट ५ करोड ऋण लिएका थिए ।

भारतिय मिडिया अनुसार भारतको उच्च न्यायलयले आदेश दिएसँगै राजपाललाई प्रहरीले पक्राउ गर्नेछन् ।

राजपाल निर्मित ‘अता पता लापत्ता’ चलचित्र २०१२मा रिलिज भएको थियो ।

तर उक्त चलचित्रले ३८ लाख मात्र व्यापार गर्यो ।

राजपालको अनुसार उक्त कम्पनीले ऋण नभइ लगानी गरेको बताएका थिए भने सम्झौँता कागजमा ऋण नै रहेको उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
चैत १९ गते दुवै सदनको अधिवेशन आह्वान

    संघीय संसद् सचिवालयले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को अधिवेशन आह्वान गरेको...

पूर्व सीडीओ छवि रिजाल पक्राउ

     काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन् । अपराध...

पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...