ओभरनाईट परिवर्तन हुँदैन समय लाग्छः महानायक हमाल



हाम्रो इकोनोमि

काठमाडौं । महानायक राजेश हमालले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका विकासका कुरा असम्भव नभएको बताएका छन् । उनले बोल्ने वित्तिकै परिणाम खोज्नुको कुनै तुक नभएको पनि स्पष्ट पारेका छन् । त्यस्तै हमालले रातारात परिवर्तन नहुने जिकिर गरेका छन् ।

महानायक हमाललले भने,‘नयाँ सरकारले गर्ने काम र योजनाप्रति विश्वस्त छु, तर परिवर्तन भन्दैमा ओभरनाईट परिवर्तन हुँदैन समय लाग्छ ।’ देशमा भइरहेको बलात्कार र हिंसालाई कम गर्न हमालले मानिसको आचरण सुर्धान समेत सुझाव दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...