अध्यक्ष प्रचण्ड उपचारका लागि अस्पतालमा

हाम्रो इकोनोमि

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वास्थ्योपचारका लागि आज अस्पताल पुगेका छन् ।

अध्यक्ष प्रचण्ड सम्पूर्ण शरीरको चेकजाँच गराउने क्रममा आज ललितपुरको भैसेपाटीस्थित मेडिसिटी अस्पतालमा पुगेका हुन् ।

प्रचण्डले केही दिनअघि सम्पूर्ण शरीरको चेकजाँच गराएका थिए । सोही सिलसिलामा आइतबार पनि प्रचण्डले स्वास्थ्य चेक गराउनुभएको उनको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
चुनाव परिणाम अस्वभाविक र जादुमय : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै भएको निर्वाचनको परिणा अस्वभाविक,...

कांग्रेस, एमाले र नेकपा संसद्को एउटै बेञ्चमा

    गत २१ फागुनमा भएको निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको छ ।...

नवनिर्वाचित सांसदहरूले लिए शपथ

     प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गरेका छन् । सिंहदरबारस्थित संसद्को अस्थायी...

कार्की आयोगको प्रतिवेदन सार्वजनिक नगरी दलहरूले चुनावमा भाग लिनु कमजोरी थियो

    नेपालको राजनीतिक इतिहासमा आन्दोलनले लोकतन्त्र स्थापना र अधिकार सुनिश्चित गर्ने महत्वपूर्ण...