‘नेपाल आइडल’ को आजको एपिसोडमा धुर्मुस र सुन्तली ‘गेस्ट’



हाम्रो इकोनोमि

 

चर्चित रियालटी शो ‘नेपाल आइडल’ अन्तर्गत आजको ‘शो’ मा हाँस्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुन्जना घिमिरे ‘सुन्तली’ अतिथिका रुपमा सहभागी हुने भएका छन् ।

नेपालकै पहिलो अन्तराष्ट्रिय फ्रेन्चाइज्ड टिभी रियालिटी शो ‘नेपाल आइडल’ ‘नेपाली मौलिक पहिचान, संसार चिनाउने नेपालीको शान’ नाराका साथ आयोजना भइरहेको छ ।

अघिल्लो साता लोक गीत राउण्ड प्रस्तुत गरेका ‘नेपाल आइडल’ प्रतियोगी धुर्मुस सुन्तली अतिथिको रुपमा सहभागी हुने भएपछि उत्साहित बनेका छन् ।

प्रतियोगितामा अमित बराल, अस्मिता अधिकारी, बिक्रम बराल, पवन गिरी, रवी ओड र सुमित पाठक गरेर ६ प्रतियोगी रहेका छन् ।

आफूलाई मनपर्ने प्रतियोगिलाई रेस्पेक्ट एण्ड राइज नामको एप्स मार्फत भोट हाल्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस
चैत १९ गते दुवै सदनको अधिवेशन आह्वान

    संघीय संसद् सचिवालयले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को अधिवेशन आह्वान गरेको...

पूर्व सीडीओ छवि रिजाल पक्राउ

     काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन् । अपराध...

पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...