जोर्डनमा एक २० वर्षीय नेपाली युवतीले गरिन् आत्महत्या



हाम्रो इकोनोमि

 

वैदेशिक रोजगारीका क्रममा जोर्डन पुगेकी एक नेपाली चेलीले आत्महत्या गरेकी छन्।

जोर्डनमा आत्महत्या गर्नेमा सिन्धुपाल्चोककी २० वर्षीय सरिता रसाइली रहेकी छन् । उनी क्लासिक कम्पनीमा कार्यरत थिइन् ।

उनले गत नोभेम्बर २४ तारिख बिहान करिब ५ः३० बजे आत्महत्या गरेकी हुन्।उनको पोस्टमार्टम रिपोर्टपछि उनले आत्महत्या गरेको जोर्डन पुलिसले बताएको छ।

उनले आत्महत्या गर्नुको कारण अहिलेसम्म खुलेको छैन। घटना भएपछि जोडर्न पुलिसले रसाइली शव हेर्न नदिएपछि क्लासिक कम्पनीमा नेपालीहरुले आन्दोलन पनि गरेका थिए।

प्रतिक्रिया दिनुहोस
चैत १९ गते दुवै सदनको अधिवेशन आह्वान

    संघीय संसद् सचिवालयले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को अधिवेशन आह्वान गरेको...

पूर्व सीडीओ छवि रिजाल पक्राउ

     काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन् । अपराध...

पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...