प्रियंका चोपडाले बनाएको नेपाली फिल्मको यस्तो छ ट्रेलर (भिडियो)



हाम्रो इकोनोमि

 

बलिउड अभिनेत्री प्रियंका चोपडाले निर्माण गरेको नेपाली चलचित्र ‘पाहुना ः द लिटिल भिजिटर’को ट्रेलर सार्वजनिक भएको छ ।

प्रियंका चोपडा र उनकी आमा मधु चोपडाको ब्यानर पर्पल पेबल पिक्चर्सद्धारा निर्मित ‘पाहुना’को ट्रेलरमा दुई बालबालिका फिचर छन् ।

नेपालमा माओबादी द्धन्द्वबाट बचेर सिक्किम पुगेका दुई  बालबालिकाको सर्घषलाई देखाइएको छ ।

चलचित्रलाई पाखी ए टायरबालाले निर्देशन गरेका हुन् ।

चलचिधमा इशीका गुरुङ, अनमोल लिम्बु, मञ्जु केसी, शरण राई, विनोद प्रधान, उत्तम प्रधान, विनिता लुगुन लगायतका कलाकारको अभिनय रहेको छ ।

यस अघि यो चलचित्रले बिभिन्न अन्तराष्ट्रिय फेस्टेभलहरुमा सहभागी हुदैँ अवार्ड जितिसकेको छ ।

प्रतिक्रिया दिनुहोस
चैत १९ गते दुवै सदनको अधिवेशन आह्वान

    संघीय संसद् सचिवालयले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को अधिवेशन आह्वान गरेको...

पूर्व सीडीओ छवि रिजाल पक्राउ

     काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन् । अपराध...

पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...