मंसिरबाट माघमा पुग्यो ‘दि कर्मा’



हाम्रो इकोनोमि

 

मंसिर ७ गते रिलीज हुने भनेर प्रचार समेत गरिएको फिल्म ’दि कर्मा’ यो मितिबाट पर सरेको छ ।

निर्माण टिमको अनुसार दि कर्मा अब माघ ४ गते प्रदर्शनमा आउनेछ ।

बिशेष कारणवश फिल्म सार्नु परेको निर्माता जयराज रायले जानकार दिएका छन् ।

देव कुमार श्रेष्ठले निर्देशन गरेको फिल्म दि कर्मामा नेपाली र भारतिय कलाकारको अभिनय रहेको छ ।

फिल्म भारतको सिमा क्षेत्रमा हुने घटनामा बनेको बताइएको छ ।

फिल्ममा भारतका मोडल तथा कलाकार करण वर्मा, नायिका निता ढुंगाना, परमिता राज्यलक्ष्मी राणा, बुद्दी तामाङ्ग, देव कुमार श्रेष्ठ, अनुप सक्सेना, संगीता नापित, लगायतका कलाकारहरुको अभिनय रहेको छ

जय मिडिया म्यानेजमेन्ट प्रा.लि.को ब्यानरमा बनेको ‘दि कर्मा’ को कथा निर्माता राय आफैले लेखेका हुन् ।

निशा खतिवडा निर्मात्रीको रुपमा रहेको फिल्मको छायांकन नेपालको तराई क्षेत्रमा भएको हो ।

फिल्मलाई रामेश्वर कार्कीले खिचेका हुन् ।

प्रतिक्रिया दिनुहोस
पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

पूर्वमन्त्री दीपक खड्का पक्राउ

  नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् ।...