रेखा थापा भिलेन भएको ‘डायरी’ युटुबमा सार्वजनिक



हाम्रो इकोनोमि

 

गत वर्ष रिलिज भएको ‘डायरी’ फिल्म युटुबमा सार्वजनिक भएको छ ।

नायिकाको रुपमा देखिदै आएकी रेखा थापा यो फिल्ममा खलनायकको रुपमा देखिएकी छन् ।

पुरा फिल्म हेर्नुस् 

 

फिल्ममा रेखासँगै छुल्ठिम गुरुङ, सन्नी सिंह, दिनेश डि सी, राज कुमार उपेती, राजु लामा, कुशल विष्ट, उमेश पाण्डे लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

अनिल योञ्जनको डेव्यु निर्देशन रहेको फिल्ममा अनिल योञ्जन र छुल्ठिम गुरुङको लगानी रहेको छ ।

फिल्ममा कथा लेखन चेतन गुरुङको रहेको छ ।

शिव राम श्रेष्ठ छायांकन गरेको फिल्मलाई राजेश शाहले सम्पादन गरेका हुन् ।

डायरी सार्वजनिक प्रदर्शनमा सफल भने हुन सकेन ।

 

प्रतिक्रिया दिनुहोस
पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

पूर्वमन्त्री दीपक खड्का पक्राउ

  नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् ।...