शृङ्खला खतिवडाको ‘मिस वर्ल्ड’ यात्रा
मिस नेपाल २०१८ को उपाधि जितेकी शृङ्खला खतिवडा यति बेला मिस वलर््ड २०१८ को प्रतिस्पर्धाको लागी चीनमा छिन् ।
मिस नेपालको उपाधि जिते सँगै शृङ्खलाको चर्चा चुलिएको थियो ।
शृङ्खला मिस वलर््डमा सहभागी हुन केही दिन अगाडी चिन हानिएकी हुन् ।
चीनमा शृङ्खलाको प्रतिस्पर्धा सय भन्दा बढी देशका सुन्दरीहरूसँग हुनेछ ।
२०१३ मा पूर्व मिस नेपाल इसानी श्रेष्ठ मिस वल्र्डमा टप टेन स्थानमा पुगेकी थिइन् भने उनले ब्युटी विथ अ प्रपोजको टाइटल हात पारेकी थिइन् ।
त्यस यता मिस वल्र्डमा नेपालले कुनै पनि बिधाको उपाधि हात पार्न सकेको छैन ।