निर्मलाले चाँडै न्याय पाउँछिन् : गृहमन्त्री थापा

हाम्रो इकोनोमि

गृहमन्त्री रामबहादुर थापाले बलात्कारीपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तले चाँडै न्याय पाउने दावी गरेका छन् ।

गृहमन्त्री थापाले निर्मलाका हत्यारा छिट्टै कानूनको कठघरामा आउने दावी गरे । रिपोर्टस क्लवले आयोजना गरेको देउसी भैलो कार्यक्रमपछि बोल्दै गृहमन्त्री थापाले सरकारले अपराधीहरुलाई कानूनी कठघरामा ल्याउनका लागि सबैखाले प्रयास जारी राखेको बताउँदै अपराध गरेको मान्छे उम्किन नसक्ने बताए ।

प्रतिक्रिया दिनुहोस
पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

पूर्वमन्त्री दीपक खड्का पक्राउ

  नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् ।...